1660-01-5-8888

याद छ? सानाे हुँदा एउटा माटाकाे खुत्रुके हुन्थ्याे र  त्याे बेला चाहीँ खुत्रुके फुटाउँदा खेरि त्यहाँ भित्र कति जम्मा भएकाे छ हाेला त भनेर एउटा thrill, एक खालकाे excitement हुने गर्थ्याे। त्यही thrill र excitement लाई कायम राख्दै पहिलेकाे Jatra मा जस्तै हामीले ल्याएका छाैँ Khalti काे डिजिटल Khutruke.

 

 

Khutruke भित्र के हुन्छ?

‍जेठ 1, 2081  देखि असार 31, 2081  काे 63 दिन Khalti App काे Jatra section मा गएर Khutruke फाेड्नुभए पछि तपाईँले पाउनुहुनेछ एक Lucky Number हरेक दिन.

 

 

Khutruke मा हरेक दिन ठुलाे उपहार

तपाईँले पाउनु भएकाे नम्बर Your Jatra Rewards मा समालिएर बस्नेछ र हामी हरेक दिनकाे भाेली पल्ट बिहान 11 बजे Khalti App मा ‘लक्की ड्र’ गरी एक भाग्यशाली विजेता छान्नेछाैँ। यसरी तपाईँले जित्न सक्नुहुनेछ Washing Machine , Smart TV, SmartPhone देखि Earbuds हरू जस्तै अनेकाैँ उपहार, त्याे पनि हरेक दिन।

 

 

Khutruke फुटाउने तरिका

Step 1: Khalti log in/Sign up गर्नुहोस्

Step 2: Swipe Down गरी Jatra section मा जानुहोस्

Step 3: ‘Khutruke’ icon मा ट्याप गर्नुहोस्

Tap गरी सके पछि तपाईँले पाउनुहुनेछ एक Lucky Number र उपहार के हाे त भन्ने जानकारी.

 

आजकाे Khutruke मा के छ उपहार? अनि फाेड्नु भयाे त?

 

नोट: Khutruke हरेक दिन रातिको 12 बजे (२४ घण्टा) मा फेरि activate हुनेछ

अनि एउटा महत्त्वपूर्ण Reminder के हो भने उपहार जित्नका लागि KYC verify हुन अनिवार्य छ। Verified छैन भने केही मिनेटको कुरा त हाे। भरिहाल्नुहोस्

 

विजेता

तपाईँले हरेक दिनका विजेताहरू Jatra section भित्र Winner List मा गएर वा तलकाे लिंकमा गएर हेर्न सक्नुहुनेछ।

 

The Biggest Payment Jatra मा करोडौँको अफर रहेको छ जसमा ५ जनालाई Pulsar NS 200 FI ABS बाइक , iPhone १5, Honor X7B स्मार्टफोन जस्ता अनेकौँ उपहारहरू छन्। यसका साथै हरेक खल्ती प्रयोगकर्ताहरूले आफूले आफ्नै Promocode बनाई आफ्नो circle मा share गर्न मिल्ने Share A Code जस्ता नयाँ कुरा थप गरिएको छ। हामीले हरेक भुक्तानीमा Scratch Card को अफर पनि continue गरेका छौँ है।

The Biggest Payment Jatra बारे थप जान्नका लागि:

 

T & C (नियमहरु)

  1. यो सुविधा Jatra भरिको समय: जेठ 1, 2081  देखि असार 31, 2081  (14th May to 15th July, 2023) सम्मका लागि रहनेछ।
  2. यस अफरमा सहभागी हुन सबै KYC Verify हुनु पर्नेछ। 
  3. विजेता घाेषणा भाेली पल्ट बिहान 11 बजे Khalti App मा हुनेछ।
  4. प्राप्त भएको उपहारमा लाग्ने सम्पूर्ण कर विजेताले स्वयम् बेहोर्नुपर्नेछ।
  5. प्राप्त उपहारहरू अरूको नाममा नामसारी गर्न पाइनेछैन। 
  6. विजेता घोषणा भएको 15 दिन भित्र विजेताले पुरस्कार दाबी गर्नुपर्नेछ । तोकिएको समय भित्र विजेताले पुरस्कार दाबी नगरेमा पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  7. विजेताले पुरस्कार दाबी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राइभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ Khalti Office आउनपर्नेछ। सो कागजात Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मिल्नुपर्नेछ । यसका साथै त्यसको प्रतिलिपि Khalti लाई उपलब्ध गराउनुपर्नेछ।
  8. पुरस्कार दाबी गर्न आउँदा विजेताले आफ्नो PAN Card अनिवार्य रूपमा लिई आउन पर्नेछ। 
  9. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  10. यस अफरका नियमहरू, विना कुनै पूर्व सूचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  11. शंकास्पद गतिविधि भएको भेटिएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्दछ।
  12. आवश्यक परेको खण्डमा कुनै पनि विजेतालाई अयोग्य ठहराउने अधिकार Khalti ले राख्दछ।

 

Khalti छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram