अब खल्ती पसलको आम्दानी आफ्नो कारोबारले मात्र हैन अरुको कारोबारले पनि । धेरै भन्दा धेरै खल्ती पसल बनाउनुहोस् र कारोबार गराई रु. १०,००० भन्दा धेरै कमाउनुहोस् । खल्ती पसल महानुभावहरु, तपाईंहरुकै सल्लाह, सुझावलाई आत्मसात र निरन्तरको साथलाई सम्मान गर्दै थप आम्दानीको...