1660-01-5-8888

आदरणीय खल्ती प्रयोगकर्ताहरु, खल्तीसँगको कारोबार रु. १ करोडको उपहार योजना अन्तर्गत खल्ती प्रयोग गरी तल उल्लेखित शर्तहरुको आधारमा एक जना खल्ती प्रयोगकर्तालाई को बन्छ करोडपति को फास्टेस्ट फिङ्गर फस्टमा हामीले पुर्याउने छौँ  । को बन्छ करोडपतिको नियम अनुसार उहाँले रु. १ करोड सम्मको रकम जित्न सक्नु हुनेछ । सो को लागि अग्रिम बधाई तथा शुभकामना ।

शर्तहरु:

१. योजना बैशाख १९ गते देखि बैशाख २४ गते सम्मको कारोबारमा मात्र लागु हुनेछ ।

२. वैशाख २४ भित्र प्रयोगकर्ता प्रमाणित (KYC Verified) भएका खल्ती प्रयोगकर्ता र खल्ती पसल दुबैमा लागू हुनेछ ।

३. योजनामा सहभागिताका लागी खल्ती प्रयोगकर्ताले सो अवधि भित्र कम्तिमा रु. १००० र खल्ती पसलले कम्तिमा रु. ५००० को कारोबार गर्नु पर्ने हुन्छ  ।

४. शर्त पुरा गर्ने मध्ये एक जना भाग्यशाली महानुभावलाई फेसबुक लाईभमा आउने गरी लक्की ड्र  मार्फत चयन गरिनेछ ।

५. चयन गरिएको प्रयोगकर्ता आफू या आफुले रोजेको व्यक्तिलाई पठाउन सक्नुहुनेछ ।

६. को बन्छ करोडपतिको फास्टेस्ट फिङ्गर फस्ट मा जाने बिजेताले खल्तीको टि-सर्ट लगायत खल्ती ब्राण्डलाई झल्काउने गरी उपस्थित हुनु पर्नेछ ।

७. को बन्छ करोडपति को नियम अनुसारको जित, कर र अन्य प्रावधान मान्नु पर्नेछ ।

८. खल्तीलाई प्रतिनिधित्व गरी भाग लिन जानु भएको महानुभावले रु. १ करोड सम्मको रकम जित्न सक्नु हुनेछ र त्यो को बन्छ करोडपतिको नियमअनुसार हुनेछ ।

थप जानकारीका लागि १६६००१५८८८८/९८०११६५५६१ मा सम्पर्क गर्नुहोला ।

तपाईंको खल्ती आइडी छैन ? दुई मिनेटमै खल्तीमा अकाउन्ट बनाउनका लागि यहाँ क्लिक गर्नुहोला ।

‘खल्ती’को KYC form कसरी भर्ने ? जानकारीका लागि यहाँ जान सक्नुहुनेछ ।