1660-01-5-8888

 ए  हजुर कता? अब FonePay QR Scan गरि Rs. 50000 जित्ने मौका यता! 

अब हरेक दिन Khalti बाट गरिने transaction boring किन बनाउने? दाल, चामल तरकारी किन्दा होस् या सानो मिठाई किन्दा होस् अब Khalti बाट Fonepay QR Scan गर्नुहोस् र हरेक महिना Rs. 50000 जित्ने मौका पाउनुहोस् त्यो पनि दुई भाग्यशाली बिजेताले! 

 

Fonepay QR Scan मा रहेको उपहार हरु:  

 यो 4 महिना लामो अभियानमा, तपाई हरुले खल्ती द्वारा Fonepay QR Scan गरि हरेक महिना २ भाग्यशाली बिजेता ले Rs. 50000 को Cashprize जित्नुहुनेछ। यति मात्र नभएर Merchants/Pasal हरुले Khalti बाट Fonepay QR Scan गराई हरेक हप्ता उत्कृष्ट पुरस्कारहरू जित्ने मौका पनि छ।

 

यस अफर मा कसरि भाग लिने ? 

सजिलो छ। FonePay QR Scan अफर मा भाग लिन को लागि तपाइले Khalti बाट FonePay को QR Scan गर्नु पर्नेछ। FonePay QR Scan गरे लगत्तै तपाइँ Luckydraw को लागि योग्य हुनुहुनेछ। 

 अब  सम्पूर्ण Shopping Khalti बाट Fonepay QR Scan गरि गर्नुहोस्।  

 

FonePay QR Scan मा पुरस्कार हरु के छन् ?

 

Khalti प्रयोगकर्ताहरूको लागि:

यो रमाईलो अफर असोज १५ बाट सुरु भएर चार  महिना सम्म रहनेछ। FonePay QR Scan गरि अफर को लागि तयार हुनुहोस। Khalti प्रयोगकर्ता को लागि यो अफर माघ अन्तिम अर्थात् , २९ गते सम्म रहनेछ।

 

प्रत्येक महिना दुइ भाग्यशाली बिजेता लाइ रु. ५०००० 

यस अफर अवधि  भर  FonePay QR Khalti बाट Scan गरि हरेक महिना २ भाग्यशाली  बिजेता ले Rs. 50000 जित्न सक्नुहुनेछ। मत्लब, ४ महिना मा  ८ भाग्यशाली बिजेताले जित्नुहुनेछ Rs. 50000 each/-

 

साप्ताहिक Khalti Pro  Subscription 🎁

 भव्य मासिक पुरस्कारहरू बाहेक, हामीसँग साप्ताहिक उपहार पनि छन्! यस अफर मा, 15 भाग्यशाली प्रयोगकर्ताहरूले निशुल्क Khalti Pro Subscription पाउनुहुनेछ त्यो पनि हरेक हप्ता। छैन त अफर गज्जब को? 

 

Merchants /व्यापारीहरूको लागि:
प्रत्येक हप्ता, आफ्नो FonePay QR Scan गराई सबैभन्दा धेरै भुक्तानी प्राप्त गर्ने व्यापारीले Smartwatch प्राप्त गर्नेछन्। यति मात्र नभई नयाँ व्यापारी प्रयोगकर्ताहरूले पहिलो भुक्तानी प्राप्त गर्दा Rs.100 Khalti Balance पनि पाउनेछन। 

 

अब  नया लुगा किन्दा होस् वा आफ्नो मनपर्ने रेस्टुरेन्टमा  स्वादिष्ट भोजनको आनन्द लिदा होस् सबै भुक्तानी मा Khalti बाट FonePay QR Scan गर्नु होस् र Rs. ५०००० जित्ने मौका पाउनुहोस्। 

 

  T & C (नियमहरु):

  • यो अफर Merchants /व्यापारीहरूको लागि असोज 17 बाट माघ ९ सम्म लागु हुनेछ (४महिना) भने खल्ती प्रयोगकर्ता को लागि माघ २९ सम्म रहनेछ  (५ महिना)।
  • यस अफरमा सम्पूर्ण  Khalti प्रयोगकर्ता र पसल/Merchants भाग लिन पाउनेछन। 
  • प्राप्त पुरस्कार मा 25% TDS बिजेता ले बेवोर्नु पर्नेछ। 
  •  यो पुरस्कार अरुको नाममा नामसारी गर्न पाइने छैन। 
  •  यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  •  यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  •  शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्दछ।
  •  आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.