1660-01-5-8888

पैसा लोड गर्न झन्झट लाग्यो ? यदि त्यसो हो भने, आजै प्राईम बैंक Khalti  खाता सँग लिंक गरि घरिघरि रकम लोड गर्नुपर्ने झन्झटबाट सधैँको लागि मुक्त हुनुहोस्  र साथै  रु. १०० बोनस तुरुन्तै प्राप्त गर्नुहोस् ।

 

Khalti  सँग बैंक लिंक गर्दा हुने फाइदाहरु:

  1. घरै बसी आफै १० सेकेन्ड मा लिंक गर्न सकिने  
  2. लिंक पश्चात  केहि सेकेण्ड  मै भुक्तानी गर्न सकिने
  3. लिंक गरिएको बैंक अकाउन्टबाट सिधै पैसा तिर्न र कुनै पनि बैंक खातामा पठाउन सकिने
  4. सबै किसिमको बिल भुक्तानी सिधै लिंक गरिएको अकाउन्टबाट घरै बसी गर्न सकिने
  5. पैसा, शक्ति र समयको बचत हुने
  6. लोड गर्ने झन्झट बाट मुक्ति
  7. अति सुरक्षित तथा सहज

 

 

प्राईम बैंक खाता Khalti  सँग कसरि लिंक गर्ने? 

 

  • होम स्क्रिनमा देखाइएको More अप्सनमा गई Link Bank Account मा ट्याप गर्नुहोस्
  • उपलब्ध बैंक मध्ये प्राईम बैंक छनोट गरि बैंक अकाउन्ट नम्बर भर्नुहोस्
  • सबै विवरण ठिक भएमा Submit मा क्लिक गरि Ok बटनमा ट्याप गर्नुहोस्
  • अब तपाइले उल्लेखित नम्बरमा OTP (One Time Password) प्राप्त गर्नु हुनेछ
  • उक्त OTP कोड राखेर Verify बटनमा गर्नुहोस्
  • अब तपाइको प्राईम बैंक अकाउन्ट र Khalti  लिंक हुनेछ

 

नोट:

लिंक गर्नका लागि तपाइको Khalti  वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ

 

त्यसो भए Khalti  KYC चाहिँ कसरी भर्ने त ?

  1.  Khalti App वा Khalti  को वेवसाइट khalti.com मा गइ लगइन गर्ने
  2.  Khalti  एप को होम पेजमा देखाइएको ‘OPEN KYC FORM’ मा जाने
  3.  अब, आवस्यक विवरणहरु भरि ‘UPDATE’ मा ट्याप गर्नुहोस्
  4.  KYC FORM भरेको २-३ मिनेट भित्रमा तपाइको Khalti  KYC सफलतापुर्वक भेरीफाई हुनेछ।

 

Khalti सँग लिंक गर्नका लागि अन्य उपलब्ध बैंक हरु :

  1. Agricultural Development Bank Limited
  2. Bank of Kathmandu Limited
  3. Citizens Bank International Limited
  4. Everest Bank Limited
  5. GlobalIME Bank Limited
  6. ICFC Finance Limited
  7. Jyoti Bikash Bank Limited
  8. Laxmi Bank Limited
  9. Mega Bank Nepal Limited
  10. NIC ASIA Bank Limited
  11. Nepal Bank Limited
  12. Nepal Bank Limited Prabhu Bank Limited
  13. Prime Commercial Bank Limited
  14. Sunrise Bank Limited

 

शर्तहरु:

  1.  उक्त अफर पाउनका लागि प्राईम बैंक Khalti  सँग लिंक गराउनु पर्ने
  2.  बैंक सफलतापुर्वक लिंक भएमा मात्र रु. १०० बोनस प्राप्त गर्न सकिने
  3. क्यासब्याक अफर पहिलो पटक लिंक गर्नेको हकमा मात्र लागु हुने
  4. प्राईम बैंक Khalti  सँग पहिले नै लिंक भइसकेको अवस्थामा बोनस अफर मान्य नहुने
  5. प्राप्त बोनस कुनै बैंक वा व्यक्ति लाइ ट्रान्सफर गर्न नसकिने
  6. उक्त बोनस अफर श्रवाण १ गते देखि १६ सम्म मात्र लागु हुने
  7. Khalti  KYC अनिवार्य भेरीफाइ भएको भएको हुन पर्ने
  8. Khalti ले यस प्रस्तावको शर्तहरू कुनै पनि समयमा पूर्वसूचना बिना नै आफ्नो विवेकमा थप्न, परिमार्जन गर्न वा बन्द गर्ने अधिकार राख्दछ।

 

आजै ‘Khalti’ एप डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी सजिलै गर्नुहोस। गुगल प्ले स्टाेर वा एप्पल स्टाेर बाट याे एप डाउनलोड गर्न सकिन्छ।

Khalti  को दैनिक विभिन्न सेवा, अभियान, र अफरहरु सम्बन्धि थाहा पाउन हाम्रो आधिकारिक FacebookYoutube, Twitter, Viber, Linkedin, र Instagram मा लाइक गर्नुहोस्।