1660-01-5-8888

Khalti बाट फेरी पनि मात्र रू. ५० को Topup गरि iPhone 14 जित्ने offer आएको छ। साथै Topup गर्ने हरेक Khalti user ले हरेक Topup मा 50 Khalti Points पनि प्राप्त गर्ने छन्।  छैन त offer  रमाइलो ?  हालै महँगो फोन प्रतिबन्ध हटेपछि नेपालमा iPhone 14 का सबै नयाँ model हरु उपलब्ध भएको छ। iPhone 14 प्रति प्रयोगकर्ता उत्सुकता देखेर हामीले फेरी पनि  रू. ५० को Topup गरि  iPhone 14 जित्ने भब्य offer लिई आएको हो।  Khalti app मा रहेको  “Khalti मा iPhone 14” भित्र गई तपाईले रू.५० को Topup गरि यस अफरमा सहभागी जनाउन सक्नुहुनेछ।  तपाईले जति पटक Topup गरि यस Offer मा  iPhone 14 जित्ने मौका सुनिश्चित गर्न सक्नुहुनेछ र हरेक Topup गरे बापत तपाईले 50 Khalti Points प्राप्त गर्नुहुन्छ।    

“Khalti मा iPhone 14 ” जित्न सहभागी हुने तरिका 

Step 1: Khalti app को Homescreen मा Featured Services मा रहेको ‘Khalti मा iPhone 14’ icon मा जानुहोस्  Step 2: कुनै पनि नम्बरमा Rs. 50 को Topup गर्नुहोस् Step 3: Bank Link वा Khalti Wallet मध्ये कुनै एक छनौट गरि Proceed to Pay मा ट्याप गर्नुहोस् यस Offer मा भाग लिन Khalti प्रयोगकर्ताको KYC Verified हुन अनिवार्य छ । यदि हुनुभएको छैन भने आजै Verify गर्नुहोस्।   

 

 T & C (नियमहरु)

  1. यो अफर 12 Jan 2023 देखि 28 Feb 2023 (पौष २८ देखि फागुन १६) सम्म लागु हुनेछ।
  2. सहभागीले Khalti को Featured Services मा रहेको ‘Khalti मा iPhone 14’ मा गइ रु. 50 भुक्तानी गर्न पर्नेछ । सो रकम बाराबरको रिचार्ज तपाईले दाखिला गर्नुभएको नम्बरमा हुनेछ।  
  3. Khalti को Top-up section बाट गरिएको Topup ले iPhone 14 जित्नको लागि मान्य हुने छैन।
  4. यस Offer मा सहभागी हुन तपाईले जुनसुकै नम्बरमा जति पटक पनि Topup गर्न सक्नुहुनेछ। तर रिचार्ज गर्ने Khalti ID सहभागी मानिने छ। 
  5. यस offer मा Khalti का सबै KYC Verified User तथा Agent सहभागी हुन पाउनेछन् । (KYC verified नभएको खण्डमा फागुन १६ सम्ममा गरिसक्नपर्ने छ। )
  6. “Khalti मा iPhone 14” बाट गरिएको  Rs. 50 को रिचार्जमा कुनै क्यासब्याक प्राप्त हुने छैन।
  7. हरेक Topup मा 50 Khalti Points प्राप्त हुनेछ।  
  8. यो पुरस्कार अरुको नाममा नामसारी गर्न वा पैसाको रुपमा साट्न पाइने छैन।
  9. विजेता घोषणा भएको ३० दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  10. बम्पर उपहार iPhone 14 मा लाग्ने सम्पूर्ण कर बिजेताले बेहोर्नुपर्नेछ।
  11. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ। 
  12. बिजेताको घोषणा यो अफर सकिएको ७ दिन पश्चात फेसबुक लाइभमा लक्की ड्र मार्फत Khalti को Official Facebook Page मा गरिनेछ। 
  13. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  14. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  15. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  16. आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।

  Khalti ID छैन? Download now For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.