1660-01-5-8888

Khalti बाट Flight Ticket बुक गर्दा एक जना भाग्यशाली बिजेतालाई बम्पर उपहार मा iPhone 13 जित्ने आकर्षक अफर लिएर आएका छौँ। यति मात्र कहाँ हो र!  प्रत्येक दिन एकजनाले जित्नुहुनेछ मात्र रु. १ मा Flight Ticket र साथै हरेक हप्ता ५ जनाले प्राप्त गर्नुहुनेछ १ लाख Khalti Points.    

 

यस्तो मौका अन्त कहाँ पाइन्छ, हैन त ? आजै Khalti बाट आफ्नो Flight Ticket बुक गरी ढुक्क हुनुहोस् ! 

 

Khalti बाटै Flight Ticket किन खरिद गर्ने? 

 

  • बम्परमा एक जनाले जित्न सक्ने iPhone 13
  • दैनिक एक जना भाग्यशाली बिजेताले मात्र रु. १ मा उडान जित्न सक्ने 
  • हप्तामा पाँच जना भाग्यशाली बिजेताले १ लाख Khalti Points जित्न सक्ने
  • रू. १२०० सम्मको आकर्षक क्यासब्याक पाइने 

साथै 

  • घरबाटै Flight Ticket बुक गर्न सकिने
  • Refundable टिकट छान्न सकिने र सहज रिफण्ड पाइने 
  • टिकट प्रिन्ट गर्ने झन्झट नहुने 
  • सबै एयरलाइन्सको टिकट एकै ठाउँमा  Compare गरी किन्न पाइने 
  • सबै फ्लाइट जानकारी एकै ठाउँ मा हेरी चाहेको टिकट तुरुन्तै बुक गर्न सकिने 

 

यो अफर माघ १३ मा सुरु भएर फागुन ३० मा अन्त्य हुनेछ।  

 

अनि Khalti बाट Flight Ticket चहिँ कसरी गर्ने ?

  • Khalti को होमपेज मा गई “Flight” आईकनमा ट्याप गर्नुहोस् 
  • One Way/Round Trip” छनोट गरी सम्पूर्ण विवरण भर्नुहोस् 
  • “Search Flight” बटन मा ट्याप गर्नुहोस् 
  • आफुले चाहेको “Flight Ticket” छनोट गरी “Continue” मा क्लिक गर्नुहोस् 
  • बुकिङ्ग “Confirm” गर्न “Ok” बटन मा ट्याप गर्नुहोस् 
  • अव पुन आफ्नो पुरा नाम र अरु विवरण भरी “Continue Booking” मा ट्याप गर्नुहोस् 
  • Pay” बटन मा ट्याप गरी पुन विवरण ठिक भएको यकिन गरि “OK” मा क्लिक गर्नुहोस् 

 टिकट डाउनलोड गर्न Khalti को होमपेजमा रहेको Transactions अप्सनमा गई DOWNLOAD RECEIPT मा ट्याप गर्नुहोस्। 

शर्तहरु:

  •  प्रत्येक दिन (४३ दिन सम्म) एक भाग्यशाली बिजेताले मात्र रू. १ मा Flight टिकट पाउने 
  • आगामी ४३ दिनकालागि हरेक हप्ता ५ जना भाग्यशाली बिजेताले प्राप्त गर्नेछन् 1 Lakh Khalti Points 
  • अन्त्यमा एक जना भाग्यशाली बिजेताले Lucky Draw मार्फत जित्नेछन् iPhone 13
  • बिजेताको मात्र रु. १ कटौती गरी बाँकी रकम बिजेताको Khalti अकाउन्टमा ट्रान्सफर हुने
  • Khalti केवाईसी अनिवार्य भेरीफाई गराएको प्रयोगकर्ताको हकमा मात्र उक्त अफर लागु हुने
  • Two-way ticket बुक गरिएको खण्डमा एक तर्फि टिकट को कुल रकमबाट रू. १ काटि बाँकी पैसा  फिर्ता हुने 
  • उक्त अफर माघ १३ देखि फागुन ३० २०७८ सम्म मात्र लागु हुने (extended till चैत्र ५)  
  • Khalti ले उक्त अफर बिना कुनै जानकारी थपघट गर्ने वा बन्द गर्ने अधिकार राख्दछ 

 

Khalti छैन? आजै डाउनलोड गर्नुहोस्। 

यस्तै खल्ती को विभिन्न अभियान, अफर, र सेवा हरु सम्बन्धि जानकारीको लागि, कृपया हाम्रो आधिकारिक Facebook page, Youtube, Twitter, Viber, Linkedin, र Instagram मा Follow गर्नुहोस्।