1660-01-5-8888

Khalti ले तपाईहरुका लागि मात्र Rs. 50 मा ‘OnePlus 10 Pro’ जित्ने अफर फेरी लिएर आएको छ। यस अफरमा भाग लिन Khalti को Featured Section मा रहेको  “Khalti मा OnePlus 10 Pro” Section मा गई  Rs. 50 को रिचार्ज गर्दा एक -जना भाग्यशाली बिजेताले Bumper Prize मा ‘OnePlus 10 Pro’ जित्न सहभागी हुनुहुनेछ।  साथै हरेक दिन एक-जना सहभागीले १ लाख Khalti Points पनि जित्न सक्नुहुनेछ। 

यस अफरमा भाग लिन  जुनसुकै नम्बरमा पटक पटक रिचार्ज गरी आफ्नो जित्ने सम्भावना बढाउन सक्नुहुन्छ। 

 

“Khalti मा OnePlus 10 Pro” जित्न कसरी सहभागी हुने?

  1. Khalti app को Homescreen मा Featured Services मा रहेको ‘Khalti मा OnePlus 10 Pro’ icon मा ट्याप गर्नुहोस्। 
  2. कुनै पनि नम्बरमा Rs. 50 को टप-अप गर्नुहोस्।
  3. यदि KYC verify भएको छैन भने Verify KYC मा ट्याप गर्नुहोस्
  4. भेरिफाइ गरि Proceed to Pay गर्नुहोस्

यस Offer मा भाग लिन Khalti प्रयोगकर्ताको KYC Verified हुन अनिवार्य छ । यदि हुनुभएको छैन भने आजै गर्नुहोला।

 

  T & C (नियमहरु)

  1. यो अफर 7th August 2022 देखि 22nd Sep 2022  (47 दिन)सम्म लागु हुनेछ।
  2. सहभागीले Khalti को Featured Services मा रहेको “Khalti मा OnePlus 10 Pro” मा गइ रु. 50 भुक्तानी गर्न पर्नेछ । सो रकम बाराबरको रिचार्ज तपाईले दाखिला गर्नुभएको नम्बरमा हुनेछ।  
  3. Khalti को Top-up section बाट गरिएको रिचार्जले  OnePlus 10 Pro जित्नको लागि मान्य हुने छैन।
  4. यस offer मा Khalti का सबै KYC Verified User तथा Agent सहभागी हुन पाउनेछन् । (KYC verified नभएको खण्डमा असोज सम्ममा गरिसक्नपर्ने छ। )
  5. प्रयोगकर्ताले यो  Rs. 50 को रिचार्ज कुनै पनि नम्बरमा जति पटक पनि गर्न सक्छन्। तर रिचार्ज गर्ने Khalti ID सहभागी मानिने छ। 
  6. “Khalti मा OnePlus 10 Pro” बाट गरिएको  Rs. 50 को रिचार्जमा कुनै क्यासब्याक प्राप्त हुने छैन।
  7. यो पुरस्कार अरुको नाममा नामसारी गर्न वा पैसाको रुपमा साट्न पाइने छैन।
  8. विजेता घोषणा भएको ३० दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  9. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ
  10. बिजेताको घोषणा यो अफर सकिएको ७ दिन पश्चात फेसबुक लाइभमा लक्की ड्र मार्फत Khalti को Official Facebook Page मा गरिनेछ। 
  11. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  12. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  13. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  14. आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।
  15. बम्पर उपहार OnePlus 10 pro मा लाग्ने सम्पूर्ण कर बिजेताले बेहोर्नुपर्नेछ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedinTiktok, and Instagram.