1660-01-5-8888

अब Rani तेल खरिद गर्दा Rani तेलको बाकस भित्र पाउनुहोस Khalti को Daaami QR।

आफ्नो नजिकैको पसल, Supermarket तथा अन्य कुनै पसलबाट Rani तेलको बाकस  किन्नु होस् र पाउनुहोस Khalti को Daaami QR। उक्त Daaami QR  Khalti App  बाट  scan गरी  Daaami QR मा रहेको विभिन्न उपहार को मज्जा लिनुहोस्।

 

Rani तेल भित्र रहेको  Daaami QR कसरी scan गर्ने  ?

१. Rani Oil मा रहेको Khalti Daaami QR पाउनुहोस 

२. Coupon मा प्राप्त Daaami QR Khalti app बाट Scan गर्नुहोस् 

३. अब “Tap to Spin” मा ट्याप गर्नुहोस् 

४. ‘Claim Now’ मा Click गर्नुहोस्

 

यसरी सजिलो तरिकाले Coupon प्राप्त गरी तपाईंले Rs.5 देखि Rs. 500 सम्मको Surprise Giveaway जित्न सक्नुहुने छ। तपाइले जित्नुभएको रकम अब तपाइको  Khalti Account को Primary  Balance मा Add हुने छ । यो रकमलाई तपाइले Khalti का सबै Services हरु (Topup, Flights, Movies, Internet, Electricity, TV, Khanepani) का लागि प्रयोग गरी पुरा लाभ उठाउन सक्नुहुने छ । यदि तपाईको Khalti मा KYC verified छ र आफ्नो बैंक खाता पनि लिंक गर्नु भएको छ भने तपाईले थुप्रै अफरहरुमा सहभागी हुने मौका पाउनुहुन्छ। कसरी? 

 

KYC कसरी Verify गर्ने जान्नको लागि, यहाँ Click गर्नुहोस्

आफ्नु Khalti Account मा बैंक खाता लिंक गर्नको लागि सजिलो प्रक्रिया जान्नको लागि, यहाँ Click गर्नुहोस् 

Khalti Coupon कसरी redeem गर्ने ?

 

Step 1: Khalti app को Home Screen मा तलपट्टि रहेको ‘Menu’ मा ट्याप गर्नुहोस् 

Step 2: अब Scroll गरि ‘Coupon’ मा Click गर्नुहोस्

Step 3: अघि प्राप्त गरेको  Coupon Code Copy  गरि ‘Redeem’ मा  ट्याप गर्नुहोस्

 

 Terms & Conditions (नियमहरु): 

  1. Daaami QR Scan एक चोटीमात्र मान्य हुनेछ ।
  2. Rs. 5 देखि Rs.500 सम्म Coupon मार्फत जित्न सकिने छ ।
  3. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  4. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।

Frequently Asked Questions

 

 

  1. Khalti को Daaami QR भएको  Rani Oil कहाँ पाइन्छ?

       Khalti को Daaami QR भएको Rani Oil Bhatbhateni, Bigmart तथा अन्य पसलहरुबाट प्राप्त गर्न सकिन्छ।

 

2. एउटा Rani Oil को Carton मा कति ओटा Daaami QR हुन्छ? 

    एउटा Rani Oil को Carton मा एउटा Daaami QR हुन्छ ।

 

3. एउटा Daaami QR कति चोटी Scan गर्न मिल्छ?

   Rani Oil को Packet मा रहेको एउटा Daaami QR एक-चोटी मात्र Scan गर्न मिल्छ ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.