1660-01-5-8888

यदि तपाईको पनि EMI भुक्तानी गर्ने समय भएको छ भने Khalti ले ल्याएको छ ‘EMI DONE, 100% Return’ अफर। यस अफर अन्तर्गत EMI भुक्तानी गर्दा दुई जना बिजेतालाई बम्पर उपहारमा स्मार्टफोन जित्ने आकर्षक अफर लिएर आएका छौँ। साथै हरेक हप्ता एक जना भाग्यशाली बिजेताले पाउनुहुनेछ भुक्तानीमा 100% Cashback।

हालै यो अफर Hulas Fin Serve, Jagdamba Credit and Investment, Syakar – Honda र MAW Investment Private Limited को EMI भुक्तानी गर्दा प्राप्त हुनेछ।

 

 

Khalti को ‘EMI DONE, 100% Return’ Campaign मा कसरी सहभागी हुने?

  • Khalti को Home Screen मा रहेको EMI section मा जानुहोस्
  • भुक्तानी गर्न पर्ने EMI छनोट गर्नुहोस्
  • आवश्यक विवरण भर्नुहोस्
  • Pay मा ट्याप गर्नुहोस्

 

तपाईको भुक्तानी प्रक्रिया पुरा भएपछि तपाई यस अफरमा सहभागी हुन योग्य हुनुहुनेछ। हरेक हप्ता लक्की ड्र मार्फत बिजेता छानिनेछ।

साथै, यस Offer मा भाग लिन Khalti प्रयोगकर्ताको KYC Verified हुन अनिवार्य छ । यदि हुनुभएको छैन भने कसरी गर्ने यस लिंकमा क्लिक गरी जान्नुहोस्।

याद राख्न पर्ने केहि नियमहरु :

 

  1. यो अफर चैत्र १ देखि बैशाख १७ २०७९ सम्म लागु हुनेछ।
  2. यस offer मा Khalti का KYC Verified हुन अनिवारिय छ।
  3. हालै यो अफर Hulas Fin Serve, Jagdamba Credit and Investment, Syakar – Honda र MAW Investment Private Limited को EMI भुक्तानी गर्दा प्राप्त हुनेछ।
  4. बिजेता हुनुभएको प्रयोगकर्ताले आफ्नो EMI भर्दा लाग्ने शुल्क 100% Cashback (up to Rs. 5,000) मार्फत Khalti मा फिर्ता पाउनेछन्।
  5. बम्पर उपहारको बिजेताको घोषणा यो अफर अवधिमा दुई पटक (हरेक दुई हप्ता भित्र) घोसणा हुनेछ।
  6. बम्पर उपहार बिजेता र साप्ताहिक बिजेता लक्की ड्र बाट छनोट गरि Khalti को Facebook page मा घोसणा गरिनेछ।
  7. विजेता घोषणा भएको ३० दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  8. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ Khalti को कार्यालय आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ।
  9. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  10. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  11. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  12. आवश्यक परेको खण्डमा Khalti ले कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्छ।
  13. उपहारमा मा लाग्ने सम्पूर्ण कर बिजेताले बेहोर्नुपर्नेछ।

 

Don’t have a Khalti account? Download now!
For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram.

 

EMI Done, 100% Cashback Return