1660-01-5-8888

Mero Share account renew गर्न नपाएर के तपाईको IPO भर्न छुटेको छ ? त्यसो हो भने Khalti को यो सुनौलो अफर मार्फत तपाईले आफ्नो Mero Share को account सित्तैमा renew गर्न सक्नु हुनेछ।

हालै नेपालको share बजार digital भएका कारण IPO भर्ने तथा share market मा जिज्ञाशा राख्नेहरुको चाँप निकै बढ्दै आएको देखिन्छ। पहिले भने share किन-बेच गर्न, आफ्नो account renew गर्न या अन्य कुनै प्रक्रिया पुरा गर्न भने सरकारी कार्यालय नै धाउन पर्न अनिवार्य थियो। Mero Share ले ल्याएको Digital Share बजारका कारण अहिले share बजारको विषयमा चहलपहल निकै देखिन्छ, विशेषगरि IPO भर्नेहरुको लागि।

 

Mero Share सित्तैमा कसरी renew गर्ने ?

Step 1: https://meroshare.cdsc.com.np/#/login बाट Username & Password हाली Login गर्नुहोस्
Step 2 : MeroShare profile जानुहोस् र त्यहाँ रहेको Renew account मा click गर्नुहोस्
Step 3: Payment partner मा Khalti छनोट गर्नुहोस्
Step 4: दाखिला गर्नुभएको जानकारी ठिक भएमा “Continue Payment” मा Click गर्नुहोस्।

कुनैपनि प्रयोगकर्तालाई आफ्नो Mero Share account renew गर्न रू.५० को शुल्क लाग्ने छ भने Khaltii मार्फत भुक्तानी गर्ने जो सुकै प्रयोगकर्ताले त्यो शुल्क 100 % Cashback मार्फत फिर्ता पाउनेछन्। यसको लागि payment गर्दा Khalti नै प्रयोग गर्न अनिवार्य छ।

 

यो अफरमा कति पटक र कहिले सम्म भाग लिन मिल्छ ?

अहिले आफ्नो मात्र नभई सारा परिवारको IPO भरिदिने चलन पनि बढेको देखिन्छ। त्यसो हुँदा कतिपय प्रयोगकर्तालाई सबैको account एकै चोटीमा renew गरिदिन समस्या पर्न सक्ने हुन्छ र account renew गर्न पछि पर्नेछन्। यहि समस्यालाई मध्यनजरमा लिई Khalti ले Mero Share को account renewal सित्तैमा गर्ने प्रबन्ध मिलाएको छ।

तर यो अफर मात्र एक चोटी renew गर्नेलाई लागु हुनेछ त्यसैले आफ्नो परिवारको सदस्यलाई तपाईले share प्रति मात्र हैन Khalti प्रयोग गर्न उत्सुकता बढाउनुहोस् र प्रत्यक परिवार सदस्यलाई Khalti बाटै Mero Share renewal गर्न सिकाउनुहोस्।यस योजना अन्तर्गत तपाईले एक वर्षको नवीकरण शुल्कमा मात्र १००% Cashback प्राप्त गर्नुहुनेछ।

यो अफर मात्र सिमित समयको लागि भएकाले सकेसम्म तपाईले आफ्नो account चैत १, २०७८ गते भित्रमा renew गर्नुहोला।

 

याद राख्न पर्ने केहि नियमहरु :

  • तपाईको KYC verify हुन अनिवार्य
  • यो अफर मात्र Mero Share account renew गर्न लाई हो
  • यो अफर Demat शुल्क तिर्नेलाई लागु हुनेछैन
  • Khalti प्रयोग गरि तपाईले जति पटक पनि Mero Share account renew गर्न सक्नुहुनेछ तर मात्र एक चोटीमा तपाईले Cashback प्राप्त गर्न सक्नुहुनेछ
  • यदि तपाईको Mero Share account पहिले नै renew भइसकेको छ भने तपाईले यस अफरमा भाग लिई Pre-payment पनि गर्न सक्नुहुनेछ
  • Renew गरिएको account आगामी १ वर्षसम्म लागु हुनेछ
  • यस योजना अन्तर्गत तपाईले एक वर्षको Mero Share नवीकरण शुल्कमा मात्र १००% Cashback प्राप्त गर्नुहुनेछ
  • यो अफर फागुन ३ देखि चैत १ गते सम्म लागु हुनेछ
  • यो अफर दुबै consumer तथा Pasal लाई लागु हुनेछ

समयमै Khalti बाट आफ्नो Mero Share account renew गर्नुहोस् र आउँदो एक वर्ष को लागि ढुक्क IPO भर्नुहोस्। आजै Khalti download गर्नुहोस्।

 

How to renew Mero Share and Demat Account via Khalti :

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.

 

 

Do you have anything to comment on in this article?