1660-01-5-8888

मात्र रु २० मा  Smartwatch जित्ने मौकाको  खोजीमा हुनुहुन्छ भने Khalti को यो offer तपाई कै लागी हो  । 

 

श्रावण ३ देखि श्रावण २३ सम्म चल्ने “Topup ma Smartwatch” offer अन्तर्गत , तपाईंले Khalti बाट मात्र  मात्र रु. २० को Topup गरि  हरेक हप्ता Smartwatch जित्ने मौका पाउनुहुनेछ! यसका साथै तपाईंले हरेक Topup मा 10 Khalti Points पनि प्राप्त गर्नुहुनेछ। 

रु. २० Topup गरे पश्चात तपाईं स्वतः लकीड्राउमा प्रवेश गर्नुहुनेछ। जति धेरै Topup गर्नुहुन्छ त्यति धेरै जित्ने मौका पनि बढ्छ।

 

“Topup  मा Smartwatch” मा कसरी सहभागी हुने  ? 

  1. Khalti app को Homescreen को Featured Services मा रहेको ‘Topup  मा Smartwatch’ icon मा ट्याप गर्नुहोस्। 
  2. कुनै पनि नम्बरमा Rs. 20 को Topup गर्नुहोस्।
  3. Bank Link वा Khalti Wallet मध्ये कुनै एक छनौट गरि Proceed to Pay मा ट्याप गर्नुहोस्

यस Offer मा भाग लिन KYC Verified हुन अनिवार्य भएको हुनाले आजै आफ्नो KYC verify गराउनुहोला।

आफ्नो KYC कसरी Verify गर्न जान्नको लागि यहाँ Click गर्नुहोस्

 

 

T & C (नियमहरु)

 

  1. यो अफर  श्रावण ३ देखि श्रावण २३ , २०८० (२० दिन) सम्म लागु हुनेछ। 
  2.  सहभागीले Khalti को Featured Services मा रहेको “Topup  मा Smartwatch” बाट रु. २० को Topup गर्नु पर्नेछ । सो रकम बाराबरको रिचार्ज तपाईले दाखिला गर्नुभएको नम्बरमा हुनेछ।  
  3. Khalti को Top-up section बाट गरिएको रिचार्ज मान्य हुने छैन।
  4. अनिवार्य रूपमा KYC verified हुनुपर्नेछ। 
  5. यस offer मा Khalti का सबै KYC Verified User तथा Agent सहभागी हुन पाउनेछन् । 
  6. प्रयोगकर्ताले यो Rs. 20को रिचार्ज कुनै पनि नम्बरमा जति पटक पनि गर्न सक्नेछन् तर रिचार्ज गर्ने Khalti ID सहभागी मानिने छ। 
  7. “Topup  मा Smartwatch” बाट गरिएको  Rs. 20 को रिचार्जमा 10 Khalti Points प्राप्त हुने छ।
  8. पुरस्कार अरुको नाममा नामसारी गर्न वा पैसाको रुपमा साट्न पाइने छैन।
  9. यस अफर को बिजेता हरेक हप्ता हाम्रो Facebook page मार्फत घोषणा गर्नेछौँ।
  10. विजेता घोषणा भएको 15 दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ। तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ।
  11. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
  12. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  13. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  14. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्दछ ।
  15. आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।
  16. बम्पर उपहार Smartwatch मा लाग्ने सम्पूर्ण कर बिजेताले बेहोर्नुपर्नेछ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.