1660-01-5-8888

कतै Flight मार्फत्  जाँदै हुनुहुन्छ ? अब टिकट काउन्टरसम्म नपुगि सजिलै Flight Ticket सुनिश्चित गर्नुहोस्, त्यो पनि Cashback को साथ।  Khalti र Yeti Airlines ले ल्याएको “Yeti dherai Cashback” अफर जहाँ तपाइँले पाउन सक्नुहुनेछ  Cashback up to Rs.450. 

 

यस अफर जस अन्तर्गत् तपाईले Yeti Airlines को  App वा  https://www.yetiairlines.com/ बाट Flight booking  गरेर Khalti मार्फत् भुक्तानी गर्दा Flat रु ४५० cashback पाउन सक्नुहुनेछ जुन दुई चरणमा प्राप्त हुनेछ : 

१. रु. १५० Bill amount मै काटिने छ

२. बाकी रहेको रु. ३०० cashback तपाइको Khalti account मा प्राप्त गर्नुहुनेछ (must be KYC verified)

 

2022 मा हामी एउटा नयाँ उत्साह र उमङ्गका साथ प्रवेश गरेका छौँ। प्रयोगकर्ताहरुलाई Khalti प्रयोग गर्न मात्र नभई फ्लाइट बुकिङ्ग गर्न सजिलो पहुँच पुर्याउन पनि यस अफर तपाइको लागि ल्याएको छौँ।  

 

Yeti Airlines बाट Flight booking कसरी गर्ने ? 

To receive instant cashback on flight booking, one needs to: 

  • Yeti Airlines को app download गरी Register गर्नुहोस्  वा https://www.yetiairlines.com/ मा जानुहोस् ।
  • Origin, Destination, Departure date, Nationality, and Number of adults/children खोजि छनोट गर्नुहोस् |
  • आफ्नो टिकट छनोट गरी continue मा ट्याप गर्नुहोस् |
  • विवरण भरी “next” मा ट्याप गर्नुहोस् 
  • भुक्तानीको लागी Khalti Wallet छनोट गरी Pay मा ट्याप गर्नुहोस् 

 

भुक्तानी गरेबापत समग्रमा तपाईले Flat रु ४५० cashback पाउनुहुनेछ। यो अफर Jan 13 ,2022 देखि Feb 15,2022 सम्म मान्य हुनेछ।

 

T & C (नियमहरु)

१) तपाइले अफरमा सहभागिता जनाउन Yeti Airlines को Official website मा गएर Flight Booking गर्दा Khalti मार्फत् भुक्तानी गर्नु पर्नेछ।

२)अफरमा  Jan 13 ,2022 देखि Feb 15,2022 सम्म मान्य हुनेछ।

३) यस अफर POS र consumer दुबैकालागि मान्य छ।

३) तपाइले ५  पटक सम्म सहभागिता जनाउन सक्नुहुनेछ।

४) रु ४५० को Flat Cashback मा रु १५० टिकट खरीद गर्ने समयमा घट्ने छ भने रु ३०० cashback स्वरूप Khalti account मा प्राप्त हुनेछ।

 

No Khalti account? Create it in two minutes!

 

Don’t have Khalti? Download now

 

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.