1660-01-5-8888

Kathmandu Upatyaka Khanepani Limited बिल भुक्तानी  अब खल्तीबाट

 

काठमाडौँबासीले लामो समय देखि प्रतिक्षा गरिरहेको ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी अब तपाईंले जहाँसुकै बसी  Khalti बाट गर्नसक्नुहुन्छ । 

 

यसरी अनलाइन भुक्तानी सुविधा भएपछि अब जरिवानाबाट बच्नेको साथै समय मै भुक्तानी गरि रिबेट/छुट समेत प्राप्त गर्न सकिन्छ। 

 

खानेपानी बिल भुक्तानी प्रक्रिया दुई विभागमा विभाजित गरिएको छ:  ? 

 

  • Board amount  -२०६४ भन्दा पहिलेको बाँकि रहेको खानेपानीको बिल भुक्तानी 

 

  • Bill amount – २०६४ सालपछि को नियमित भुक्तानी 

 

प्रयोगकर्ताले Bill Amount भुक्तानी गर्न अघि Board Amount चुक्ता गर्न पर्नेछ। 

 

Khalti बाट Kathmandu Upatyaka Khanepani Limited बिल भुक्तानी कसरी गर्ने ? 

 

  • Khalti app मा भएको “KUKL icon” मा ट्याप गर्नुहोस्
  • Board Amount भुक्तानी नभएको खण्डमा category बाट “Board Amount” छनौट गर्नुहोस्। यदि चुक्ता भइसकेको भए Bill Amount छनौट गर्नुहोस्।
  • “Branch”, “Customer Number” र “Connection Number”  को विवरण भरि “Get Details” मा ट्याप गर्नुहोस्।
  • सबै विवरण ठिक भएमा “Pay” मा ट्याप गर्नुहोस्।

 

Board Amount को प्रक्रिया पुरा भईसके पछि Bill Amount भुक्तानी गर्न माथि कै प्रक्रिया दोहोर्याउनु होला।  प्रयोगकर्ताहरूले Bill Amount मा चाहेको रकम पनि भुक्तानी गर्न सक्नेछन्। (Board Amount को मामिलामा Manual Payment गर्न सकिने छैन)

तपाईको खानेपानी बिल भुक्तानी प्रक्रिया सफल हुनेछ। Transactions मा गई तिरेको बिलको receipt डाउनलोड गर्न सक्नुहुनेछ।   

 

KUKL को महशुल भुक्तानीमा पाउने छुट र जरिवाना: 

 

क्र.स. भुक्तानी जरिवाना
१.  विल वितरण भएको पहिलो र दोस्रो महिना भित्र ३% छुट
२.  विल वितरण भएको तेस्रो महिना भित्र जरिवाना लाग्दैन, छुट हुदैन
३.  विल वितरण भएको चौथो महिना भित्र १०% जरिवाना
४. विल वितरण भएको पाचौ महिना भित्र २०% जरिवाना
५. विल वितरण भएको पाचौ महिना भन्दा बढी ५०% जरिवाना

 


Note: प्रयोगकर्ताको सहजताको लागि, “KUKL icon” भित्र Sample Bill पनि उपलब्ध गराइएको छ।  

 

तपाइले यस प्रणालीबाट निश्चिन्त भएर भुक्तानी गर्न सक्नुहुनेछ। तपाइले गर्नुभएको कारोवार पूर्ण रुपमा सुरक्षित छ ।

 

तपाइले तल भिडियोमा बताइएको तरिका अनुसार आफ्नो Khalti अकाउन्ट खोल्न सक्नुहुनेछ।

 

Khalti खाता छैन? Download now 

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.