1660-01-5-8888

Ultima Lifestyle नेपालमा सबभन्दा छिटो बढ्दो Lifestyle Accessories Brand रूपमा चिनिएको छ। गुणस्तरीयता सबैमा पहुँचयोग्य बनाउने लक्ष्यका साथ बजारमा आएका Ultima का Earbuds, Speakers,SmartWatches,Power Banks र  Mobile accessories जस्ता Products युवाहरूमा एकदमै लोकप्रिय बनिरहेको छ।   

अब Ultima Lifestyle को Productहरू आफ्नो पसलका लागि Khalti बाट होलसेल मूल्यमा खरिद गर्नुहोस्। Home Delivery हुने भएकाले ढुक्कका साथ घर बसी बसी अर्डर गर्नुहोस्। 

Khalti बाट तपाईँले आफ्नो पसलको लागि वा Dealer बनेर पनि अर्डर गर्न सक्नुहुनेछ। Products को मूल्य तपाईँको Order Quantity अनुसार फरक पर्दछ। Ultima Products को Image अनि Featuresहरू ultima.com.np मा गई हेर्न सक्नुहुन्छ।   

 

Khalti बाट कसरी Order गर्ने ?

  1.  तलको Link मा Click गर्नुहोस्
  2. फारम भरी Order Details दिनुहोस्

Form भरिसके पछि Khalti बाट तपाईँलाई २४ घण्टा भित्रमा फोन मार्फत  सम्पर्क गरिनेछ। 

 

कुनै समस्या वा अरु थप केही जानकारी चाहिएमा 9801856301, 9801856368 मा सम्पर्क पनि गर्न सक्नु हुनेछ। 

 

Available Products

  • Wireless Earbuds
  • Smartwatch
  • Speaker
  • Soundbar
  • Charger( Adaptor + Cable)
  • Wired Earphones
  • All types of Data Cable
  • Mobile Batteries

     

Khalti खाता छैन? Download now

 For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook pageYoutubeTwitterViberLinkedin, Tiktok, and Instagram.