1660-01-5-8888

अन्तर्राष्ट्रिय यात्रा वा Business Trip गइरहनु हुन्छ? अनि आफ्नो सुरक्षा बारे सोच्नु भएको छैन? अब तपाइँ को यात्रा सुरक्षाको लागि हामीले  Himalayan Everest Insurance संग साझेदारी गरि ल्याएको छौँ International Travel Insurance (ITI) अर्थात् अन्तर्राष्ट्रिय यात्रा बीमा। 

 

के हो ITI?  

ITI एक प्रकारको बीमा हो जसले यात्रा गर्दा विभिन्न जोखिम र आर्थिक हानिहरू कभर गर्दछ। व्यापार तथा घुमघाम का लागि विभिन्न देशमा जाने नेपाली नागरिकले यात्रा सुरक्षा सुनिश्चित गर्न यो बीमा लिन सक्नेछन् । अब तपाईंहरुले खल्तीबाट सहज रूपमा ITI बीमा किन्न सक्नुहुन्छ।   खल्तीसँगको अन्तर्राष्ट्रिय यात्रा बीमाले यात्रुहरूको विविध आवश्यकताहरू पूरा गर्दछ। चाहे तपाईं व्यापार बैठकको लागि जाँदै हुनुहुन्छ वा फुर्सदको लागि नयाँ गन्तव्यहरू खोज्दै हुनुहुन्छ, ITI ले विभिन्न जोखिम र वित्तीय घाटाहरू विरुद्ध सुरक्षा जाल प्रदान गर्दछ।  

 

कस्को लागि हो  ITI?  

Business Professionals देखि विदेश भ्रमणमा गइरहने  नेपाली नागरिक सबैजना ITI बाट लाभ लिन योग्य छन्। ITI तपाईंको यात्रा बीमा आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको हो।  

 

ITI Subscription मा Khalti पसल को फाइदा: 

Khalti Pasal ID प्रयोगकर्ताले ITI Package Subscribe गरेमा upto ५% Cashback प्राप्त गर्नेछन्।   

 

ITI ले के के Cover गर्छ ?

 

व्यक्तिगत दुर्घटना:

आकस्मिक मृत्यु

स्थायी असक्षमता

 

आकस्मिक चिकित्सा र अस्पताल भर्ना:

चिकित्सा र अस्पताल भर्ना खर्च

दैनिक अस्पताल नगद

आफन्त भ्रमण खर्च 

नाबालिग बालबालिकाको नेपाल फर्किने खर्च 

नेपालमा फलोअप उपचार

 

चिकित्सा निकासी र स्वदेश फिर्ता:

मर्त्य अवशेषहरूमा स्वदेश फिर्ता

अस्पतालमा भर्ना भएका बीमितको स्वदेश फिर्ता

 

यात्रा असुविधा:

सामानको हानि/नोक्सानी

यात्रामा  ढिलाइ

सामान आउनमा ढिलाइ

यात्रा रद्द

यात्रा कागजातको हानि

अपहरण/आतंकवाद

 

 

 

ITI को योजना, फाइदा  र premium rates बारे थाहा पाउन तल को निलो Button मा Click गर्नु होस् :

 

 

ITI कस्ले लिन जरुरि छ?

 

Europe जाने यात्रीहरू:

यात्रा बिमा अनिवार्य भएको देश हरु मा।  

 

व्यापार र मनोरन्जनमा जाने  यात्रीहरू:

घुमघाम को लागि विदेश गईरहने यात्री वा Business trip, Business meetings मा हिनिरहने Business professionals हरु को लागि। 

 

विदेश जाने जनशक्ति

कामको लागि विदेश जानेहरूका लागि, उनीहरूको सुरक्षा सुनिश्चित गर्न यो आवश्यक छ।

 

 

ITI को लागी आवश्यक जानकारी:

Travel Details

Personal Details

Passport Details

Passport Photo

Profile Photo

Covid Inclusion

Medical Condition Details

 

Khalti बाट ITI  कसरि लिने ?

Step 1:  Khalti Login/Signup गर्नुहोस्  

Step 2: Homscreen मा रहेको ‘Insurance Section’ मा जानुहोस् 

Step 3: Travel Insurance छनौट गरि मागिएको विवरण भर्नुहोस्  

Step 4: मागिएको Documents upload गर्नुहोस्  

Step 5:  Document Review गरि  Confirm गर्नुहोस् 

 

Note: तपाईले केहि समयमै Insurance policy email मार्फत प्राप्त गर्नुहुनेछ अथवा आफै app बाट Download गर्न पनि सक्नुहुनेछ। Original Policy को लागि थापा गाउँ, काठमाडौँ अवस्थित Himalayan Everest Insurance गई लिन सक्नुहुन्छ। 

 

Khalti बाट अन्तर्राष्ट्रिय यात्रा बीमा (ITI) लिनुहोस् र ढुक्क संग travel गर्नुहोस् ! 

 

Buy Now 

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.