1660-01-5-8888

आजको प्रतिस्पर्धात्मक बजारमा, आफ्नो ग्राहक सेवामा ध्यान दिनु आवश्यक छ। सुविधा र Connectivity प्रदान गरेर उनीहरूलाई आकर्षित गर्नुको साथै  Khalti बाट Cashback को मजा पनि लिनुहोस् भनेर हामीले Khalti Pasal का लागि ल्याएका छौँ – Data/Voice Pack को खरिदमा 100% Cashback.

 

Khalti Pasal लाई Cashback

Khalti Pasal प्रयोगकर्ताहरूले भने आफ्नो वा अरूका लागि Data/Voice Package खरिदा गर्दा पाउनुहुनेछ 100% Cashback ३०० जनालाई (हरेक दिन १० जनालाई Offer नसकिउन्जेल सम्म )

 

Offer मा कसरी भाग लिने ? 

यो अफरमा सहभागी हुन एकदमै सजिलो छ ।

Step 1: Khalti Homepage मा जानुहोस् 

Step 2: Recharge & Bill Payment मा जानुहोस्

Step 3: ‘Data/Voice Pack’ मा Tap गर्नुहोस्

Step 4: Product छनोट गर्नुहोस्

Step 5: विवरण भरी भुक्तानी गर्नुहोस्

आजै Pack खरिद गरी Cashback को मजा लिनुहोस्।

 

सर्तहरू र नियमहरू 

  • यो अफर १ महिनाको लागी मान्य रहनेछ (28 भाद्र देखि 30 आश्विन सम्म)
  • यो अफर Khalti Pasal का लागि मात्र मान्य रहनेछ
  • Data/Voice Pack को खरिदमा मात्र मान्य हुनु पर्नेछ
  • विजेताको घोषणा हरेक हप्तामा गरिनेछ
  • विजेताको Khalti ID मा Cashback Secondary Balance मा लोड गरिनेछ
  • यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ
  • Khalti ले यो योजनाको सर्तहरू र नियमहरू परिवर्तन गर्ने अधिकार राख्छ
  • शङ्कास्पद गतिविधि भएको भेटिएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ

 

 

 Khalti Pasal Support को लागि:

Viber: 8080808080 
Email: pasalsupport@khalti.com
Khalti Customer Support: 01-5970017

Cashback काे लिने हैन त? आजै Data/Voice Pack खरिद गर्नुहोस्।

Khalti खाता छैन? Download now

 For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook pageYoutubeTwitterViberLinkedin, Tiktok, and Instagram.