1660-01-5-8888

  के तपाइँ नयाँ Smartwatch जित्ने मौका खोज्दै हुनुहुन्छ? यदि हो भने, हामी ‘’Topup मा SmartWatch’’ अफर लिएर आइसकेका छौँ। अर्को ३० दिन को लागि, तपाईंसँग मात्र Rs. 20 Topup गरि  हरेक हप्ता  Smartwatch जित्ने मौका छ! साथै हरेक Topup मा 20 Khalti Points पनि पाउनुहुनेछ।  चैत्र 1 देखि चैत्र 30, 2079  सम्म चल्ने यो अफर मा भाग लिनको लागि-  केवल Rs. 20 मा आफ्नो फोनमा Topup गर्नुहोस् र तपाई स्वतः LuckyDraw मा प्रवेश गर्नुहुनेछ। अझै थप भन्दा राम्रो कुरा? तँपाई ले जति धेरै Topup गर्नु हुन्छ त्यति धेरै जित्ने मौका पनि बढ्ने छ।   

 

“Topup  मा Smartwatch” मा कसरी सहभागी हुने  ? 

  1. Khalti app को Homescreen मा Featured Services मा रहेको ‘Topup  मा Smartwatch’ icon मा ट्याप गर्नुहोस्। 
  2. कुनै पनि नम्बरमा Rs. 20 को Topup गर्नुहोस्।
  3. Bank Link वा Khalti Wallet मध्ये कुनै एक छनौट गरि Proceed to Pay मा ट्याप गर्नुहोस्

 

यस Offer मा भाग लिन KYC Verified हुन अनिवार्य भएको हुनाले आजै आफ्नो KYC verify गराउनुहोला।

आफ्नो KYC कसरी Verify गर्न जान्नको लागि यहाँ Click गर्नुहोस्

 

  T & C (नियमहरु)

  1. यो अफर  २०७९ चैत्र १ देखि २०७९ चैत्र ३०  सम्म (३० दिन) सम्म लागु हुनेछ। 
  2.  सहभागीले Khalti को Featured Services मा रहेको “Topup  मा Smartwatch” मा गइ रु. २० भुक्तानी गर्न पर्नेछ । सो रकम बाराबरको रिचार्ज तपाईले दाखिला गर्नुभएको नम्बरमा हुनेछ।  
  3. Khalti को Top-up section बाट गरिएको रिचार्ज मान्य हुने छैन।
  4. यस offer मा Khalti का सबै KYC Verified User तथा Agent सहभागी हुन पाउनेछन् । 
  5. प्रयोगकर्ताले यो Rs. 20को रिचार्ज कुनै पनि नम्बरमा जति पटक पनि गर्न सक्छन्। तर रिचार्ज गर्ने Khalti ID सहभागी मानिने छ। 
  6. “Topup  मा Smartwatch” बाट गरिएको  Rs. 20 को रिचार्जमा कुनै क्यासब्याक प्राप्त हुने छैन।
  7. यो पुरस्कार अरुको नाममा नामसारी गर्न वा पैसाको रुपमा साट्न पाइने छैन।
  8. यस अफर को बिजेता हरेक हप्ता हाम्रो Facebook page मार्फत घोषणा गर्नेछौ। 
  9. विजेता घोषणा भएको 15 दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ। तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ।
  10. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
  11. बिजेताको घोषणा यो अफर सकिएको ७ दिन पश्चात फेसबुक लाइभमा लक्की ड्र मार्फत Khalti को Official Facebook Page मा गरिनेछ। 
  12. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  13. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  14. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  15. आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।
  16. बम्पर उपहार Smartwatch मा लाग्ने सम्पूर्ण कर बिजेताले बेहोर्नुपर्नेछ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedinTiktok, and Instagram.