अब Khalti बाट आफ्नो NTC/Ncell मा Topup गर्दा पाउनुहोस् शानदार Cashback र उपहारको मजा लिनुहोस् । हामीले लागि ल्याएका छौँ – 100% नै फिर्ता Offer. जहाँ जतिको Topup गर्यो, त्यति नै Cashback जित्ने मौका पाउनुहोस् साथै थप उपहार।
Offer के के Service मा लागु छ ?
यो अफर तल दिइएका service हरूमा मान्य रहनेछ
- Mobile Top-up
- Data/Voice Pack
Offer के हो?
Khalti Pasal प्रयोगकर्ताहरूले आफ्नो वा अरूका लागि Mobile Top-up, Data/Voice Packखरिद गर्दा पाउनुहुनेछ
> 100% Cashback (हरेक दिन 1 जनालाई Offer नसकिउन्जेल सम्म )
> Earbuds (हरेक हप्ता 3 जनालाई Offer नसकिउन्जेल सम्म )
गज्जबको अफर होइन त ?
भुक्तानी कसरी गर्ने?
Step 1: Khalti log in/Sign up गर्नुहोस्
Step 2: Recharge & Bill Payment भित्र जानुहोस्
Step 3: आवश्यकता अनुसार Top-up, Data/Voice Pack मा Tap गर्नुहोस्
Step 4: विवरण भर्नुहोस्
Step 5: भुक्तानी गर्नुहोस्
छैन त सजिलो? आजै Topup गर्नुहोस्
यस अफरका सर्तहरू :
- यो अफर 2081 फागुन 7 सम्मका लागि मान्य रहनेछ
- सबै Khalti प्रयोगकर्ताहरू यो अफरमा सहभागी हुन सक्नेछन्
- Mobile Top-up, Data/Voice Pack मध्ये कुनै भुक्तानी हुन पर्नेछ
- यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ
- Khalti ले यो योजनाको सर्तहरू परिवर्तन गर्ने अधिकार राख्छ
- शङ्कास्पद गतिविधि भएको भेटिएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ
- उपहारहरू मा लाग्ने 25% TDS कर विजेताले बेहोर्नुपर्नेछ
Don’t have Khalti? Download now For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, YouTube, Twitter, Viber, Linkedin, TikTok, and Instagram.