1660-01-5-8888

चाडपर्वको आगमन सङै दिनहरु र मनहरुमा उज्यालो हर्ष छाएको छ। देश-विदेश जहाँ भए पनि, जनै पुर्णिमा र रक्षा बन्धनले घर परिवारमा बेग्लै उत्साह आएको छ।  

यहि चाडपर्वको खुशी र सद्भाव यहाँहरु सँग पनि बांड्न हामीले रक्षा बन्धनलाई लक्षित पारी एउटा रमाइलो उपहार लिएर आएका छौँ। 

 

राखीको माया IME बाट Khalti मा 

यस् रक्षा बन्धनको अवसरमा विदेशमा रहनुभएको आप्रवासी नेपालीहरुले IME मार्फत नेपालमा आफ्नो दिदी-बहिनीको लागि Khalti अकाउन्टमा पैसा पठाउनुहोस् र १ भाग्यशाली सेवाग्राहीले रु. ११,१११ सगुन राखीको माया स्वरुप हाम्रो तर्फबाट पाउनुहोस्। 

यो सगुन तपाईंको दिदी बहिनीलाई मात्र नभइ, तपाईंको लागि पनि हो। 

त्यसैले ढिला नगरि आजै Khalti मा IME गर्नुहोस्। 

नियम तथा सर्तहरु: 

 

– यो अफरमा योग्य हुन तपाईंले आफ्नो KYC प्रमाणित गर्नुपर्नेछ।

– यो अफर श्रावन २३, २०८२ देखि श्रावन ३०, २०८२ सम्म मात्र लागु हुनेछ। 

– विदेशमा रहनुहुने सेवाग्राहीहरुले IME मार्फत Khalti अकाउन्टमा पठाएको remittance हरु मात्रै यस् अफरको लागि योग्य हुनेछन्। 

– यो अफरमा १ जना सेवाग्राही मात्रै भाग्यशाली विजेता हुनेछन्।  

– रेमिट्यान्स पठाउने र पाउने दुवैले रु. ११,१११ पुरस्कार पाउनेछन्।

– यस अभियानमा IME का संस्थापक, IME Group भित्रका कर्मचारीहरू र व्यवसायिक साझेदारहरू सहभागी हुन योग्य हुने छैनन्।    

– Khalti सँग कुनै पनि समयमा पूर्व सूचना बिना अभियान परिमार्जन, निलम्बन वा रद्द गर्ने अधिकार सुरक्षित रहने छ। 

– यस अभियानमा भाग लिएर, यो मानिन्छ कि प्रयोगकर्ताले नियम र सर्तहरू पढेका छन् र त्यसको उल्लङ्घनको अवस्थामा जिम्मेवार हुनेछन् ।