1660-01-5-8888

तपाईं NEB Grade 11 को नतिजाको लागि प्रतीक्षा गर्दै हुनुहुन्छ?

राष्ट्रिय परीक्षा बोर्डले केहिबेर अघि कक्षा ११ को परीक्षाफल नतिजा प्रकाशित गरेको छ । गत जेठमा सञ्चालित कक्षा ११ को परीक्षामा देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको छ ।

परीक्षार्थीहरुले  SMS सेवा मार्फत आफ्नो NEB परीक्षा परिणामहरू प्राप्त गर्न सक्छन।

आफ्नो NEB result 2076 सजिलै चेक गर्न, Type NEB<space> symbol number and send SMS to 35001.

Sparrow SMS र Khalti Wallet को तर्फबाट सम्पुर्ण NEB विद्यार्थीलाई सुभकामना!