1660-01-5-8888

Phone update गर्ने सोच्दै हुनुहुन्छ? iPhone 15 बारे के छ त बिचार? त्यो पनि मात्र Rs. 50 मा?

हजुर, Khalti ले ल्याएको छ मात्र Rs. 50 मा iPhone 15 जित्ने मौका! अब तपाइले Khalti बाट मात्र 50 रुपैयाँ को Mobile Top-up गरी iPhone 15 जित्न योग्य हुनुहुनेछ। Mobile Top-up पनि हुने iPhone 15 पनि जितिने!

 

यस अफर मा कसरी भाग लिने त ?  

Step 1: Khalti log in/Sign up गर्नुहोस्

Step 2: Featured Services भित्र जानुहोस्

Step 3: ‘Topup मा iPhone 15’ मा ट्याप गर्नुहोस्

Step 4: Top-up को लागि phone number र amount (रु 50) भर्नुहोस्

Step 5: भुक्तानी गर्नुहोस्

 

सजिलो छैन त? आजै Top-up गर्नुहोस् अनि iPhone 15 तपाईँको।आफ्नो हातले iPhone चलाउने सुनौलो मौका छोड्ने कुरै भएन, हैन त?

 

के तपाईँलाई थाहा छ?

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार अब कुनै पनि भुक्तानी (Payment ) पूरा गर्नका लागि KYC verified हुन जरुरी छ।

 

Terms and Conditions:

1ः यो अफर साउन 16 देखि असोज 1 सम्म लागु हुनेछ।

2ः यो अफर मा भाग लिन KYC Verified हुन अनिवार्य छ।

3ः विजेता announcement अफर सकिएको 7 दिन भित्र हुनेछ।

4ः विजेता छनोट Facebook Live मार्फत हुनेछ।

5ः Khalti ले यो योजनाको Terms and Condition change गर्ने अधिकार राख्छ।

6: विजेताहरूले आफ्नो उपहारहरू विजेता घोषित भएको १५ दिन भित्र दाबी गर्नु पर्नेछ।

7: शङ्कास्पद गतिविधि भएको भेटिएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।

8: उपहारहरू मा लाग्ने 25% कर विजेताले बेहोर्नुपर्नेछ।

थप अफर बारे थाहा पाउन यहाँ Click गर्नुहोस्: K Cha 

 

 

Khalti खाता छैन? Download now

 For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook pageYoutubeTwitterViberLinkedin, Tiktok, and Instagram.