1660-01-5-8888

आफ्नो मिहिनेतको कमाइबाट मायाका साथ पठाइने Remittance रकम अब IME मार्फत पठाउँदा सिधै तपाईँले Khalti Wallet मा प्राप्त गर्न सक्नुहुनेछ। यस सुविधा अन्तर्गत नेपालमा सजिलै पैसा पठाउन सक्नुहुनेछ। 

 

अब कतार, मलेसिया होस् या अस्ट्रेलिया, अमेरिका, युके होस् , संसारको हरेक कुनाबाट IME Remit मार्फत रकम पठाउनुहोस् ढुक्कले किनकि Remittance सिधै Khalti Wallet मा प्राप्त गर्न सजिलो छ ।

 

Remittance Khalti मा प्राप्त गर्नुको फाइदा

 

  • रकम सजिलै Khalti बाट बैंकमा पठाउन सकिने
  • रकम लिन घण्टौँ लाइन बसिरहन नपर्ने
  • Khalti का सुविधाहरूका लागि प्रयोग गर्न सकिने

 

सरल छ, सहज छ तर समयको बचत पनि हुन्छ।

 

Remittance Khalti मा कसरी प्राप्त गर्ने ?

  • Khalti Homepage मा जानुहोस्
  • Add money मा  Tap गर्नुहोस्
  • Other ways भित्र Receive money from Remittance छान्नुहोस्
  • देश, Control No. र रकम जस्ता विवरण राख्नुहोस्
  • रकम प्राप्त गर्नुहोस्

 

Khalti छैन ? Download गर्न यहाँ Click गर्नुहोस्  👉 CLICK HERE 👈

 

यस Remittance सुविधा उपभोग गरी भरपुर फाइदा लिनुहोस् ।