1660-01-5-8888

 

दशैँको बेला हुने भिडभाडको कारण घर खर्च पठाउन काउन्टर धाउन झन्झट लाग्यो ? अहँ अब चिन्ता लिन पर्दैन। Khalti बाट घरै बसी कुपनकोड REMITKHALTI” प्रयोग गरी सजिलै नेपालको जुनसुकै ठाउँमा रेमिट्यान्स पठाउनुहोस् र १०% (रु.५० सम्मको) आकर्षक क्यासब्याक प्राप्त गर्नुहोस्। 

 

Remittance पठाउँन Khalti नै किन रोज्ने?

  •  १०% (रु. ५० सम्मको) आकर्षक क्यासब्याक पाईने 
  •  घरैमै बसी केही सेकेण्डमै जुनसुकै समय र ठाउँमा पैसा पठाउन सकिने 
  • काउन्टर धाउने झन्झट बेहोर्नु नपर्ने 
  • आफ्नो समय र पैसा दुबैको बचत हुने

अनि Khalti बाट रेमिट्यान्स पठाउँदा १०% क्यासब्याक चाहीँ कसरी पाउने नि ?

  • Khalti App को होमस्क्रिनमा रहको “Remittance” आइकनमा थिच्नुहोस् 
  • “Send Money” मा ट्याप गर्नुहोस्
  • रेमिट्यान्स प्राप्त गर्ने व्यक्तिको ठेगाना छनौट गरी कुल रकम दाखिला गर्नुहोस् 
  • अब “Apply Coupon Code” मा ट्याप गरी कुपन कोड “REMITKHALTI” लेख्नुहोस् 
  • “Proceed” बटनमा ट्याप गरी पुन प्राप्त गर्ने व्यक्तिको सम्पूर्ण विवरण दाखिला गर्नुहोस् 
  • फेरी “SUBMIT” बटनमा क्लिक गर्नुहोस् 
  • अन्त्यमा सम्पूर्ण विवरण ठिक भएको निश्चित गरी “OK” बटनमा ट्याप गर्नुहोस् 

नोट:तपाईले पैसा पुगे नपुगेको थाहा पाउन “Remittance” भित्र रहेको “TRACK MONEY” मा गई थाहा पाउन सक्नुहुनेछ। 

 

अझै स्पस्ट रुपमा बुझ्नको लागि कृपया तल दिईएको भिडियो हेर्नुहोस्:

 

शर्तहरु

  • यो अफर KYC भेरीफाई गराएको ग्राहक र Khalti Pasal दुबैको हकमा लागु हुनेछ 
  • उक्त क्यासब्याक प्राप्त गर्ने व्यक्तिको हकमा लागु हुनेछैन 
  • प्रत्येक अंग्रेजी महीनाको अधिकतम १५ पटक सम्म कुपन कोड “REMITKHALTI” प्रयोग गरी रेमिट्यान्स पठाउँदा उक्त १०% (रु.५० सम्मको) क्यासब्याक पाइने
  • न्यूनतम रु.१०० देखि रु.१ लाख सम्मको रेमिट्यान्स सजिलै पठाउन सकिने 
  • यस अफर 30 September देखि सुरु भई सिमित अवधि सम्मको लागि लागु मान्य हुने 

आजै Khalti डाउनलोड गरी उक्त अफरको फाईदा उठाउनुहोस्। 

Khalti को विभिन्न अभियान, अफर, र सेवा हरु सम्बन्धि जानकारीको लागि, कृपया हाम्रो आधिकारिक Facebook पेज, Youtube, Twitter, Viber, Linkedin, र Instagram मा Follow गर्नुहोस्।

 

Do you have anything to comment on in this article?