दशैँको बेला हुने भिडभाडको कारण घर खर्च पठाउन काउन्टर धाउन झन्झट लाग्यो ? अहँ अब चिन्ता लिन पर्दैन। Khalti बाट घरै बसी कुपनकोड “REMITKHALTI” प्रयोग गरी सजिलै नेपालको जुनसुकै ठाउँमा रेमिट्यान्स पठाउनुहोस् र १०% (रु.५० सम्मको) आकर्षक क्यासब्याक प्राप्त गर्नुहोस्।
Remittance पठाउँन Khalti नै किन रोज्ने?
- १०% (रु. ५० सम्मको) आकर्षक क्यासब्याक पाईने
- घरैमै बसी केही सेकेण्डमै जुनसुकै समय र ठाउँमा पैसा पठाउन सकिने
- काउन्टर धाउने झन्झट बेहोर्नु नपर्ने
- आफ्नो समय र पैसा दुबैको बचत हुने
अनि Khalti बाट रेमिट्यान्स पठाउँदा १०% क्यासब्याक चाहीँ कसरी पाउने नि ?
- Khalti App को होमस्क्रिनमा रहको “Remittance” आइकनमा थिच्नुहोस्
- “Send Money” मा ट्याप गर्नुहोस्
- रेमिट्यान्स प्राप्त गर्ने व्यक्तिको ठेगाना छनौट गरी कुल रकम दाखिला गर्नुहोस्
- अब “Apply Coupon Code” मा ट्याप गरी कुपन कोड “REMITKHALTI” लेख्नुहोस्
- “Proceed” बटनमा ट्याप गरी पुन प्राप्त गर्ने व्यक्तिको सम्पूर्ण विवरण दाखिला गर्नुहोस्
- फेरी “SUBMIT” बटनमा क्लिक गर्नुहोस्
- अन्त्यमा सम्पूर्ण विवरण ठिक भएको निश्चित गरी “OK” बटनमा ट्याप गर्नुहोस्
नोट:तपाईले पैसा पुगे नपुगेको थाहा पाउन “Remittance” भित्र रहेको “TRACK MONEY” मा गई थाहा पाउन सक्नुहुनेछ।
अझै स्पस्ट रुपमा बुझ्नको लागि कृपया तल दिईएको भिडियो हेर्नुहोस्:
शर्तहरु:
- यो अफर KYC भेरीफाई गराएको ग्राहक र Khalti Pasal दुबैको हकमा लागु हुनेछ
- उक्त क्यासब्याक प्राप्त गर्ने व्यक्तिको हकमा लागु हुनेछैन
- प्रत्येक अंग्रेजी महीनाको अधिकतम १५ पटक सम्म कुपन कोड “REMITKHALTI” प्रयोग गरी रेमिट्यान्स पठाउँदा उक्त १०% (रु.५० सम्मको) क्यासब्याक पाइने
- न्यूनतम रु.१०० देखि रु.१ लाख सम्मको रेमिट्यान्स सजिलै पठाउन सकिने
- यस अफर 30 September देखि सुरु भई सिमित अवधि सम्मको लागि लागु मान्य हुने
आजै Khalti डाउनलोड गरी उक्त अफरको फाईदा उठाउनुहोस्।
Khalti को विभिन्न अभियान, अफर, र सेवा हरु सम्बन्धि जानकारीको लागि, कृपया हाम्रो आधिकारिक Facebook पेज, Youtube, Twitter, Viber, Linkedin, र Instagram मा Follow गर्नुहोस्।
Popular on Khalti Blog Now:
Sakchyam partners with 14 commercial banks to establish 57 bank branches in rural part of Nepal
Easily Integrate Khalti into your business for free within the month of Asar
Special Offers for Khalti Membership Users at Taste Town Food Court (TTFC)
How to plan and manage your school/college’s budget effectively