1660-01-5-8888

 

कृषि विकास बैंकको पदपुर्ति खुलिसकेको छ। यदि तपाई पनि पदपुर्तिको दरखास्त दिन चाहनुहुन्छ भने अब त्यसको लागि लामो लाइन बस्ने दिन गए। भखरै प्रकाशित भएको कृषि विकास बैंकको पदपुर्तिको ( ADBL vacancy ) आवेदन फारम भरि Khalti बाटै सजिलै भुक्तानी गर्नुहोस्। आजै Khalti Download गर्नुहोस् र यस Blog मा बताईएको तरिकाले पदपुर्तिको फारम भर्नुहोस्।  

 

 

कृषि विकास बैंकको पदपुर्ति ( ADBL vacancy ) फारमको भुक्तानी गर्ने तरिका 

 

  1.  https://recruitment.adbl.gov.np/ मा जानुहोस् 
  2. ‘Apply’ मा Click गरि Registration Page मा जानुहोस् 
  3. मागिएको विवरण भर्नुहोस् 
  4. सबै Submit गरि भुक्तानी प्रक्रिया Khalti छानी भुक्तानी गर्नुहोस् 

 

 

यसरी सजिलै तपाईले अनलाइन नै Khalti बाट कृषि विकास बैंकको पदपुर्ति फारम भर्न मिल्नेछ। यसका साथै अरु बिभिन्न सरकारी सेवा जस्तै खानेपानी, बिजुलीको बिल, पदपुर्ति फारम, प्रवेश परिक्षा, ब्लुबुकको कर, र अन्य विभिन्न सेवाको भुक्तानी प्रक्रिया Khalti बाटै गर्न सकिन्छ। 

 

Khalti छैन ? आजै Download गर्नुहोस्  

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.