1660-01-5-8888

भनिन्छ खुसी बाँडेर नै बढ्ने हो । यही कुरालाई आत्मसाथ गर्दै यसपालिको The Biggest Payment Jatra मा हामीले ल्याएका छौँ एक नयाँ सुविधा जसलाई हामी भन्छौँ ShareACode. यो भव्य छ, रमाइलो छ र गज्जब पनि छ।

 

के हाे त ShareACode?

हामीलाई थाहा छ कुनै कुरामा हामीले रोजेको नाम – नम्बर हुनु धेरै नै प्रिय हुन्छ।  ShareACode मार्फत तपाईँले आफूले चाहेको अक्षर र अंक राखी Khalti को Promocode बनाउन सक्नुहुन्छ। अनि सो promocode आफ्नो साथीभाइ, परिवार, आफन्त र प्रियजनलाई share गरी विभिन्न Khalti services मा Cashback & Offers को मजा दिन सक्नुहुन्छ। 

चाहेकाे अक्षर र अंककाे Cashback Promocode भएको Coupon लाई Share गर्ने भएकाे हुँदा यसलाई ShareACode नाम दिइएको हो।

 

प्रयोग गर्नेलाई Cashbacks भयो भने Share गर्नेलाई Honor X7b SmartPhone जित्ने मौका।

कति मज्जा! English मा भने झैँ Win Win Situation.

Share गर्ने होइन त आफ्नाे Code?

 

Personalized Code कसरी बनाउने?

Step 1: Khalti log in/Sign up गर्नुहोस्

Step 2: Left Swipe गरी Jatra section मा जानुहोस्

Step 3: ‘Create’ icon मा ट्याप गर्नुहोस्

Step 4: आफूले चाहेको Code type गर्नुहोस् (३ देखि ८ वटा अक्षर र अंक)

Step 5: ‘next’ मा ट्याप गर्नुहोस्

Step 6: Wheel लाई ‘Tap to Spin’ गर्नुहोस्

 

Spin भइसके पछि तपाईँले पाउनुहुनेछ आफैँले राख्नुभएको चाहेकाे अक्षर र अंकमा कुनै एक random सुविधाको Promocode भएको Coupon.

 

Coupon Share गर्ने तरिका

सो coupon को तल रहेको ‘Share’ मा ट्याप गरी Insta Story देखि Personal DM (Messages)मा आफ्नो साथीभाइ, परिवार, आफन्त र प्रियजन लाई Share गर्न सक्नुहुनेछ।

नाेटः एक हप्तामा  एउटा Promocode बनाउन पाइनेछ।

 

Code प्रयाेग गर्नेलाई फाइदा

सो coupon मा रहेको promocode प्रयोग गर्नेले पाउनुहुनेछ तोकिएको सेवा सुविधामा Cashback को मज्जा । एउटा PromoCode 5 पटक मात्र प्रयोग गर्न पाइनेछ र आफूले बनाएको Promocode  आफैँले प्रयोग गर्न भने पाइने छैन ।  

याद राख्नुहोस्, सो हप्ता भरि बनाइएको promocode सोही हप्ता सम्म मात्र प्रयोग गर्न मिल्नेछ। हप्ताको शनिवार सकिए पछि promocode मान्य रहने छैन। 

नाेटः KYC र Bank Link गरी ढुक्क रहनुहोस्

 

Code बनाएर Share गर्नेलाई SmartPhone हरेक हप्ता

हरेक पटक promocode प्रयोग भएको अवस्थामा promocode बनाउनेले 10 Khalti Points प्राप्त गर्नु हुनेछ।  सो हप्ताको promocode ५ पटक नै प्रयोग भएमा Promocode बनाएर Share गर्ने प्रयोगकर्ताहरू मध्ये एक भाग्यशाली विजेताले जित्नु हुनेछ Honor X7b SmartPhone हरेक हप्ता।

Share  A Code मार्फत Total मा 9 भाग्यशाली विजेताले जित्नुहुनेछ Honor X7b Smartphone ।

 

बनाएको Promocode एक अर्कामा बाँड्न नबिर्सनु है त।

 

The Biggest Payment Jatra मा करोडौँको अफर रहेको छ जसमा ५ जनालाई Pulsar NS 200 FI ABS बाइक , iPhone १5, Honor X7B स्मार्टफोन जस्ता अनेकौँ उपहारहरू छन्। हरेक दिन Khutruke फुटाई हरेक दिन उपहार जित्ने माैका पनि रहेकाे छ भने हामीले हरेक भुक्तानीमा Scratch Card को अफर पनि continue गरेका छौँ है।

The Biggest Payment Jatra बारे थप जान्नका लागि:

 

T & C (नियमहरु)

  1. यो सुविधा Jatra भरिको समय: जेठ 1, 2081  देखि असार 31, 2081  (14th May to 15th July, 2023) सम्मका लागि रहनेछ।
  2. यस अफरमा सहभागी हुन सबै KYC Verify हुनु पर्नेछ। 
  3. यो सुविधा Khalti प्रयोगकर्ताले प्रयोग गर्न मिल्छ तर ‘Khalti Pasal’ प्रयोगकर्तालाई भने यस फिचर उपलब्ध भएकाे छैन।
  4. हरेक हप्ता एक प्रयोगकर्ताले एउटा promocode बनाउन मिल्नेछ।
  5. उक्त हप्ताको promocode सोही हप्तालाई मात्र मान्य रहनेछ। (उदाहरणका लागि आइतबार देखि शनिवार सम्म जहिले promocode  create गरे पनि सो हप्ताको शनिवार सम्मका लागि मात्र मान्य रहनेछ )
  6. एउटा PromoCode ५ पटक मात्र प्रयोग गर्न पाइनेछ ।
  7. आफूले बनाएको Promocode  आफैँले प्रयोग गर्न भने पाइने छैन ।
  8. ५ पटक नै promocode प्रयोग भएमा मात्र ‘Honor X7b SmartPhone’ को Lucky Draw का लागि सहभागी हुनु हुनेछ।
  9. हरेक हप्ता सकिए पछि Prize स्वरूप एक जना भाग्यशाली विजेताले Lucky Draw मार्फत “Honor X7b SmartPhone” प्राप्त गर्नुहुनेछ।
  10. प्राप्त भएको उपहारमा लाग्ने सम्पूर्ण कर विजेताले स्वयम् बेहोर्नुपर्नेछ।
  11. प्राप्त उपहारहरू अरूको नाममा नामसारी गर्न पाइनेछैन। 
  12. विजेता घोषणा भएको 15 दिन भित्र विजेताले पुरस्कार दाबी गर्नुपर्नेछ । तोकिएको समय भित्र विजेताले पुरस्कार दाबी नगरेमा पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  13. विजेताले पुरस्कार दाबी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राइभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ Khalti Office आउनपर्नेछ। सो कागजात Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मिल्नुपर्नेछ । यसका साथै त्यसको प्रतिलिपि Khalti लाई उपलब्ध गराउनुपर्नेछ।
  14. पुरस्कार दाबी गर्न आउँदा विजेताले आफ्नो PAN Card अनिवार्य रूपमा लिई आउन पर्नेछ। 
  15. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  16. यस अफरका नियमहरू, विना कुनै पूर्व सूचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  17. शंकास्पद गतिविधि भएको भेटिएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्दछ।
  18. आवश्यक परेको खण्डमा कुनै पनि विजेतालाई अयोग्य ठहराउने अधिकार Khalti ले राख्दछ।

 

Khalti छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram