1660-01-5-8888

यस दशैँ, Khalti बाट आफ्नो स्वास्थ्य, आफ्नो यात्रा र गाडीका सुरक्षा लागि Khalti बाट विभिन्न Suraksha Package हरू लिनुहोस्। 

न्यूनतम रकममै लाखौँ बराबरको फाइदा रहने यी Package हरूमा हामीले ल्याएको छौँ थप उपहार जित्ने मौका ।

 

Prizes

जीवन र स्वास्थ्य बिमा देखि Bike या Car को Third Party  Insurance सम्म , आफूलाई आवश्यक पर्ने जुन कुनै Suraksha Package खरिद गर्नुहोस् अनि जित्नुहोस् SmartPhone हरेक हप्ता (1 winner Weekly)

यो अफर असोज 20 देखि Mangsir 20 सम्म,Khalti Suraksha, Khalti Suraksha Plus, Travel Insurance & Motor Insurance (Third Party Insurance) मा मान्य रहनेछ।

 

Khalti Suraksha

रु 2,30,000 को स्वास्थ्य बिमा मात्र 350 मा

भविष्यमा आइपर्ने आफ्ना र आफ्नाको स्वास्थ्य जोखिमलाई केही सहज गर्न ‘Khalti Suraksha ’ Subscribe गरी स्वास्थ्यको बिमा सेवा साथै स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।

Coverage

Amount

अस्पतालको बेड चार्ज

रु. १०,००० सम्म

मृत्यु र अशक्तता खर्च

रु. १००,००० सम्म

दुर्घटना चिकित्सा खर्च

रु. १००,००० सम्म

अन्त्येष्टि यातायात खर्च  

रु. १०,०००

अन्त्येष्टि खर्च

रु. १०,०००

Total

रु. 2,3०,०००

 

यसका साथै, विभिन्न स्वास्थ्य सेवा प्रदायकहरूबाट औषधी, परीक्षण, हेल्थ प्याकेज, दन्त सेवाहरू, लेन्स, लेजर हेयर रिमुभल , विभिन्न परामर्श र अन्य स्वास्थ्य सेवामा  रु. १,५०,०००+ को लाभ लिन सकिन्छ। 

थप जानकारीका लागी Khalti Suraksha Blog पढ्न सक्नुहुन्छ ।

 

 

Suraksha Plus

रु 5,30,000 को जीवन साथै स्वास्थ्य बिमा मात्र 760 बाट सुरु

Suraksha Plus म्यादी जीवन बिमा र घातक रोग उपचार खर्च पनि समावेश गरिएको, Khalti Suraksha  Advanced Packaged हो ।

Coverage

Amount

म्यादी जीवन बिमा

रु. २,५०, ००० 

घातक रोग उपचार

रु. ५०,००० 

अस्पतालको बेड चार्ज

रु. १०,००० सम्म 

मृत्यु र अशक्तता खर्च

रु. १००,००० सम्म 

दुर्घटना चिकित्सा खर्च

रु. १००,००० सम्म 

अन्त्येष्टि यातायात खर्च  

रु. १०,००० 

अन्त्येष्टि खर्च

रु. १०,०००

Total

रु. 5,3०,०००

 

यसका साथै, विभिन्न स्वास्थ्य सेवा प्रदायकहरूबाट रु.१,५०,००० + को अन्य स्वास्थ्य सेवाको लाभ लिन सकिनेछ (Khalti Suraksha मा जस्तै) 

थप जानकारीका लागी Khalti Suraksha Plus Blog पढ्न सक्नुहुन्छ ।

 

 

Travel Insurance 

International Trip रोमाञ्चक हुन्छ तर साथै सुरक्षालाई पनि Priority दिनु आवश्यक छ। यही कुरालाई ध्यानमा राख्दै, International Travel Insurance (ITI) ले हजुरको विदेश यात्रा गर्दा हुनसक्ने जोखिम र आर्थिक नोक्सानीबाट जोगाउँछ। 

चाहे तपाईँ Business Trip का लागि जाँदै हुनहुन्छ वा नयाँ Adventure का लागि, ITI ले तपाईँको आवश्यकता अनुसारको आवश्यक सुरक्षा प्रदान गर्दछ, जसले गर्दा Travel को अनुभव हुनेछ Stress free.

व्यक्तिगत दुर्घटना

  • दुर्घटनाबाट हुने मृत्यु
  • स्थायी अपाङ्गता

आपत्कालीन चिकित्सा र अस्पताल उपचार

  • चिकित्सा र अस्पताल खर्च
  • दैनिक अस्पताल भर्ना
  • आफन्तको भ्रमण
  • नाबालक बालबालिकाको फर्कने व्यवस्था
  • नेपालमा फलो-अप उपचार

चिकित्सा निकासी र फिर्ती

  • मृत शरीरको फिर्ती
  • अस्पताल भर्ना गरिएका बीमितको फिर्ती

यात्रामा आउने असुविधाहरू

  • सामान हराउनु/नोक्सान हुनु
  • यात्राको ढिलाइ
  • सामान आउन ढिलाइ
  • यात्रा रद्द 
  • यात्रा कागजात हराउनु
  • अपहरण/आतंकवाद

 

Travel Insurance को Blog मा गई थप जानकारी लिन सक्नुहुन्छ ।

 

 

Motor – Bike & Car Insurance

Nepal मा सवारीको Third Party Insurance अनिवार्य छ। दुर्घटना बस सवारीले तेस्रो पक्षको जीवन वा सम्पत्तिमा पुग्न गएको क्षतिमा यस बिमाले क्षतिपूर्तिको निश्चित जिम्मेवारी लिन्छ।

Coverage

Amount

Third-party र Pillion rider को मृत्यु

रु. 5,00,000 सम्म (प्रति व्यक्ती)

Third-party र Pillion rider को चोटपटक 

रु. 3,00,000 सम्म (प्रति व्यक्ती)

Third-party को गाडीमा हुने क्षति

रु. 25,00,000 सम्म 

थप जानकारी लिन Third Party Insurance को Blog मा गई सक्नुहुन्छ ।

 

Khalti खाता छैन? Download now

 For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook pageYoutubeTwitterViberLinkedin, Tiktok, and Instagram.