1660-01-5-8888

सबै कुरा डिजिटल हुँदै गर्दा अब school/college fee भुक्तानी पनि Khalti Digital Wallet को साथ एक स्मार्ट क्लिकमा अनलाइन भुक्तानी गर्न सकिने भएको छ। यो सम्भव गर्न Khalti ले छोटो अवधिमा नेपालभरका धेरै प्रतिष्ठित स्कूल र कलेजहरूसँग डिजिटल भुक्तानीको लागि सहकार्य गरिसकेको छ र थप सँग सहकार्य हुँदै छ ।

यसै साथ डिजिटल भुक्तानी अझै प्रोत्साहन Khalti ले विद्यार्थीहरूका लागि छात्रवृत्ति ल्याएको छ।

 

के हो Khalti Scholarship?

तपाईंले Khalti मार्फत कुनै पनि school/college fee भुक्तानी गर्दा यस छात्रवृत्तिमा सहभागी हुनुहुनेछ। सहभागी हुने मध्य एक जनाले  रु. ६००० को छात्रवृत्ति पाउनुहुन्छ।

Khalti बाट School/College Fee कसरी भुक्तानी गर्ने?

१.Khalti App मा Sign up अथवा Login गर्नुहोस् |

step 1 school fee भुक्तानी

२. त्यहाँ Khalti को Homescreen मा जानुहोस् र “School Fee” मा क्लिक गर्नुहोस्।

step 2 school fee भुक्तानी

३. अब आफ्नो स्कूल छनौट गर्नुहोस् अनि दिएको सबै विवरण राम्ररी भर्नुहोस्।

step 3 school fee भुक्तानी  step 3 school fee भुक्तानी
४. त्यसपछि सबै जानकारी भरी “Get Details ” मा क्लिक गर्नुहोस्।

step 4 school fee भुक्तानी
५. यदि सबै जानकारी ठीक भएमा “Ok” मा थिच्नुहोस् ।

step 5 school fee भुक्तानी

आफ्नो स्कूल/कलेज को नाम देख्नुभएन भने स्कूलको लिस्टको अन्तिममा रहेको Add School मा गई त्यहाँ रहेको फारम भर्नुहोला।


Khalti App नै छैन ? आजै डाउनलोड गर्नुहोस्।

अनि जान्नुहोस् दुई मिनेटमा कसरी बनाउने Khalti Account :

 

 

 


You can also follow us on Facebook, Instagram, Youtube, Twitter, Viber, LinkedIn for more updates on Khalti’s campaign, offer, and services.