1660-01-5-8888

सबै कुरा डिजिटल हुँदै गर्दा अब school/college fee भुक्तानी पनि Khalti Digital Wallet को साथ एक स्मार्ट क्लिकमा अनलाइन भुक्तानी गर्न सकिने भएको छ। यो सम्भव गर्न Khalti ले छोटो अवधिमा नेपालभरका धेरै प्रतिष्ठित स्कूल र कलेजहरूसँग डिजिटल भुक्तानीको लागि सहकार्य गरिसकेको छ र थप सँग सहकार्य हुँदै छ ।

यसै साथ डिजिटल भुक्तानी अझै प्रोत्साहन Khalti ले विद्यार्थीहरूका लागि छात्रवृत्ति ल्याएको छ।

 

के हो Khalti Scholarship?

तपाईंले Khalti मार्फत कुनै पनि school/college fee भुक्तानी गर्दा यस छात्रवृत्तिमा सहभागी हुनुहुनेछ। सहभागी हुने मध्य एक जनाले  रु. ६००० को छात्रवृत्ति पाउनुहुन्छ।

Khalti बाट School/College Fee कसरी भुक्तानी गर्ने?

१.Khalti App मा Sign up अथवा Login गर्नुहोस् |

step 1 school fee भुक्तानी

२. त्यहाँ Khalti को Homescreen मा जानुहोस् र “School Fee” मा क्लिक गर्नुहोस्।

step 2 school fee भुक्तानी

३. अब आफ्नो स्कूल छनौट गर्नुहोस् अनि दिएको सबै विवरण राम्ररी भर्नुहोस्।

step 3 school fee भुक्तानी  step 3 school fee भुक्तानी
४. त्यसपछि सबै जानकारी भरी “Get Details ” मा क्लिक गर्नुहोस्।

step 4 school fee भुक्तानी
५. यदि सबै जानकारी ठीक भएमा “Ok” मा थिच्नुहोस् ।

step 5 school fee भुक्तानी

आफ्नो स्कूल/कलेज को नाम देख्नुभएन भने स्कूलको लिस्टको अन्तिममा रहेको Add School मा गई त्यहाँ रहेको फारम भर्नुहोला।


Khalti App नै छैन ? आजै डाउनलोड गर्नुहोस्।

अनि जान्नुहोस् दुई मिनेटमा कसरी बनाउने Khalti Account :

 

 

 


You can also follow us on Facebook, Instagram, Youtube, Twitter, Viber, LinkedIn for more updates on Khalti’s campaign, offer, and services.

 

 

 

Do you have anything to comment on in this article?