हिमाल भनेपछि हुरुक्क नहुने को होला र ? पर्यटकहरु पनि नेपाली देखेपछि “सगरमाथा देखेका छौ?” भन्दै सोध्छन् । यदि पहिले देख्नुभएको छैन र सगरमाथा देखेको छु भनी गर्वका साथ भन्न चाहनुहुन्छ भने वा फेरी त्यो दृष्य हेरी रमाउन चाहनुहुन्छ भने चाडबाडको अवसरमा Khalti ले तपाईंको लागि...