1660-01-5-8888

के तपाईँलाई थाह छ? अब Bluebook बोकिरहन नै पर्दैन नि! बाग्मती प्रदेशमा सवारी चालकहरूले अब अब डिजिटल युगमा डिजिटल सुविधा उपभोग गर्न पाउनेछन् जहाँ कागजी Bluebook सदैव साथमा बोकिरहनु पर्दैन। Digital Bluebook QR को यस नयाँ सुविधा उपभोग गर्नका लागि तपाईँहरूले Khalti लाई सम्झन सक्नुहुनेछ जसले गर्दा विना झनझट प्रक्रिया सजिलैसँग पूरा गर्न सकिनेछ। 

Digital Bluebook QR के हो ?

 

कगजी Bluebook नबोकी डिजिटल रूपमा QR प्राप्त हुनेछ जसले Bluebook कै काम गर्नेछ।

 

Digital QR को फाईदा

 

  • Paperless भएका कारण च्यातिने, भिज्ने र हराउने डर हुँदैन
  • Online नवीकरण, सवारी कर भुक्तानी र सुविधा अनलाइनबाटै गर्न सकिने
  • QR मै सम्पूर्ण सवारी विवरण हेर्न सकिने 

Digital Bluebook QR का लागि Apply गर्न Khalti किन सम्झने ?

 

यातायात विभागको website मा फारम लामो छ र भर्न झनझट छ। यो गाह्रो साथै समय खपत हुने भएकाले Khalti ले तपाईंको तर्फबाट फारम सजिलै भरिदिनेछ । तपाईँले केवल आफ्नो Bluebook, नागरिकता र पासपोर्ट साइज फोटो (PP Photo) upload गर्नुपर्नेछ। यसरी मात्र थोरै steps र सहज तरिका बाटै तपाईँले यो Digital Bluebook QR को लागि निवेदन दिन सक्नुहुनेछ।

 

सेवा शुल्क

 

Khalti को यस सहजै फारम भर्न, नजिकको मिति लिन र सम्पूर्ण प्रक्रिया मिलाउन सकिने यस सेवाको मूल्य रु २०० रहेको छ।

Khalti बाट Apply गर्ने तरिका

 

आफ्नो आवश्यक कागजातहरू उपलोड गरे पछि, Khalti बाटै उपलब्ध भएको नजिकैको मिति पारी Application भरिनेछ भने यो सुविधाका लागि शुल्क स्वरूप रु. २०० मात्र लाग्नेछ।

 

Apply गर्नुहोस्

Terms & Conditions

 

– प्रयोगकर्ताहरूले biometric का लागि तोकिएको मितिमा कार्यलय visit गर्नुपर्नेछ

– यो सुविधा बाग्मती प्रदेशमा मात्र उपलब्ध रहेको छ

अब सहज तरिकाले Digital QR को लागि apply गरिहाल्नुहोस्

 

अनि के तपाईँलाई थाह छ? Khalti बाट हामीले विगत ३ वर्ष देखि Bluebook नवीकरण ( सँगै Third Party Insurance पनि) को Pickup & Drop सुविधा प्रदान गरिरहेका छौँ जस मार्फत तपाईँले Kathmandu valley, Pokhara र Butwal मा घरै बसी बसी आफ्नो नवीकरण गर्न सक्नुहुनेछ।