1660-01-5-8888

हिमाल भनेपछि हुरुक्क नहुने को होला र ? पर्यटकहरु पनि नेपाली देखेपछि “सगरमाथा देखेका छौ?” भन्दै सोध्छन् । यदि पहिले देख्नुभएको छैन र सगरमाथा देखेको छु भनी गर्वका साथ भन्न चाहनुहुन्छ भने वा फेरी त्यो दृष्य हेरी रमाउन चाहनुहुन्छ भने चाडबाडको अवसरमा Khalti ले तपाईंको लागि ल्याएको छ ‘Everest मा Breakfast’ अफर ।

यस अफर अन्तर्गत तपाईंले आफ्नो KYC Verified Khalti account बाट Flight टिकट खरिद गर्दा वा १०० वा १०० भन्दा बढीको भुक्तानी गर्दा आफु र आफ्नो एक जना साथीको लागि 4 Night 5 Days को Gateway to Mt. Everest Trek Package जित्न सक्नुहुनेछ ।

 

Flight ticket खरिद गर्नुहुने र १००+ भुक्तानी गर्नुहुनेबाट छुट्टाछुट्टै छनौट हुनेछ।

 

के हो Everest मा Breakfast भनेको?

Khalti ले सिमित समयको लागि सुरु गरेको यस अफरमा दुइ भाग्यशाली बिजेताले आफु र आफ्नो साथीको लागि सगरमाथालाई नियाल्दै ब्रेकफास्ट गर्ने अवसर पाउने छन् ।

Khalti Dashain Campaign

 

यस प्याकेजमा यी कुराहरु उपलब्ध छन्:

  • लुक्ला जान र आउन दुइ तर्फी प्लेनको टिकट

  • ट्रेक बारे जानकारी

  • लुक्लाबाट नाम्चे बजारको ट्रेक

  • बस्ने व्यवस्था

  • ब्रेकफास्ट

 

जित्ने दुई तरिका:

बिजेता 

1.

Flight को टिकट खरिद गरी 1+1

2.  

१०० वा १०० भन्दा माथि को कुनै पनि भुक्तानी गरी 1+1

 


यो अफरमा यी शर्तहरु लागु हुनेछन् :

  1. KYC verified भएका प्रयोगकर्ताहरुका लागि मात्र यो अफर मान्य छ । यदि भेरिफाइ गराउनु भएको छैन भने अफरको अन्तिम मिति नभेम्बर २०, २०२० को रातीको ११: ५९:५९ सम्म गरिसक्नुपर्नेछ।
  2. यो अफर Khalti मा कार्यरत कर्मचारी र कर्मचारीको परिवार वा कुनै रुपले यस संस्थासंग जोडिएको वा यस अफरको बिजेता निकाल्न मद्दत गर्नुहुने बाहेक नेपालमा बस्नुहुने १८ वा १८ बर्षभन्दा माथी सबैजनाले भाग लिन पाउनुहुनेछ।
  3. यसमा भाग लिन कुनै पनि प्रकारको सहभागिता शुल्क छैन।
  4. यस अफरको अन्तिम मिति नभेम्बर २०, २०२० को रातीको ११: ५९:५९ रहेको छ। यस पश्चात, कुनै भुक्तानी यस अफरमा सम्मिलित हुनेछैन।
  5. Khalti द्वारा बिजेताको छनौट नियम पुर्याएर सम्मिलित हुनुभएको मध्यबाट लक्की ड्र मार्फत गरिनेछ।
    नियम वा मापदण्ड पुरा नगर्ने प्रयोगकर्तालाई अयोग्य ठहर्याउने अधिकार Khalti सँग रहन्छ।
  6. बिजेताको हकमा Khalti को निर्णय अन्तिम हुनेछ।
  7. सहभागी हुन Khalti Digital Wallet का KYC Verified भएका प्रयोगकर्ताहरुले यस अफरको समयावधि भित्र :
    i. Flight ticket बुक गर्नपर्नेछ अथवा
    ii. Khalti बाट १०० वा १०० भन्दा बढीको भुक्तानी गर्न पर्नेछ
  8. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा, Khalti को निर्णय अन्तिम हुनेछ।
  9. आवश्यक परेको खण्डमा बिना कुनै पुर्व सुचना यस अफरका नियमहरु बदल्ने, घटाउने वा बढाउने साथै रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  10. बिजेताको घोषणा यो अफर सकिएको ७ दिन पश्चात फेसबुक लाइभमा लक्की ड्र मार्फत गरिनेछ।
  11. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
  12. विजेता घोषणा भएको ३० दिन भित्रमा सम्बन्धित विजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  13. शंकास्पद गतिबिधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  14. यसमा बिजेता हुन सबै प्रक्रिया पुरा गरेको हुनपर्नेछ। नभएको खण्डमा Khalti यसको उत्तरदायी हुनेछैन।

प्याकेजका नियमहरु:

  1. यस प्याकेजमा कुल ५ दिनको लुक्ला सम्म र बाट दुइ तर्फी हवाई टिकट, ट्रेकिंग, तथाबसाई तथा ब्रेकफास्ट सम्मिलित छ।
  2. पिसिआर टेस्टिंग अनिवार्य छ तर प्याकेजमा सम्मिलित छैन।
  3. बिजेता घोषणाको ६ महिना सम्म मान्य हुनेछ।
  4. गाइड तथा घर मै पिसिआर गर्ने व्यवस्था मिलाउन सकिन्छ।
  5. यो पुरस्कार अरुको नाममा नामसारी गर्न वा पैसाको रुपमा साट्न पाइने छैन।
  6. यस Mt. Everest को अनुभवको लागि कम्तीमा पनि ८ जनाको समूह आवश्यक छ। एजेन्सीले यात्रा र समुहको व्यवस्था मिलाई सुचित गर्नेछ र त्यहि अनुसार ट्रेकको बारे जानकारी दिनेछ।
  7. केहि अप्रिय घटना घट्न गएको खण्डमा Khalti जिम्मेवार हुने छैन।
  8. यसमा लाग्ने कुनै पनि कर बिजेताले बेहोर्नुपर्नेछ।

*Note: We will provide the full itinerary of the trek after the winner is announced.

 

थप जानकारीको लागि हामीलाई हाम्रो Social Media मा सम्पर्क गर्न सक्नुहुनेछ।

Stay updated with us on our Social Media:
Website: https://khalti.com/
YouTube: https://youtube.com/KhaltiDigitalWallet/
Facebook: https://facebook.com/khalti.official
Twitter: https://twitter.com/KhaltiOfficial
Instagram: https://instagram.com/khaltiofficial/
LinkedIn: https://www.linkedin.com/company/khalti-digital-wallet
Viber: https://bit.ly/Khalti-Viber-Community