1660-01-5-8888

फुकेट को समुन्द्र, टापु, बैंकक को  हलचल सडक, ठुला मलहरु हेर्दै, विभिन्न थाई ब्यन्जन र समुन्द्र को किनार मा बसेर ढुंगा फाल्दै ताजा नरिवल पानि को आनन्द लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने,  फेरि पनि Khalti ले तपाईका लागि रोमाञ्चक अफर, “Top up मा  Thailand trip ‘’ लिएर आएको छ। 

 Borne Holidays अभियानसँगको सहकार्यमा यो “Top up मा  Thailand trip ” मार्फत एक भाग्यशाली प्रयोगकर्ताले ४ रात ५ दिन को थाइल्याण्ड ट्रिप जित्नेछन् त्यो पनि फ्री (Free) मा। 

साथै, प्रयोगकर्ताहरूले प्रत्येक पटक टपअपमा २५ खल्ती पोइन्ट पनि प्राप्त गर्न सक्नेछन्।

 

  यो अफर मा कसरि भाग लिने? 

Khalti बाट ४ रात ५ दिन को Thailand trip जित्नको लागि तपाईले khalti app को featured services मा रहेको ‘Top up ma Thailand trip’ section बाट Rs. 50 को topup गर्नु पर्नेछ। Topup गर्न लगत्तै तपाई स्वतः luckydraw मार्फत Thailand Trip जित्न योग्य हुनुहुनेछ। 

 

 

 

Khalti मा Topup कसरी गर्ने ?

  • Khalti मा Login गर्नुहोस् 
  • ‘Featured Services’ मा गई  ‘Khalti ma Diamond Ring’ section मा click गर्नुहोस् 
  • आफ्नो number र amount हाल्नुहोस् 
  • Payment option छनौट गरि proceed गर्नुहोस् 

 

अभियान समाप्त भएको मितिले ७ दिन भित्र लक्की ड्र मार्फत विजेता छनौट गरिने छ।

जाने हैन त Thailand त्यो पनि बिना खर्च मा? ल छिट्टो Khalti Download गर्नुहोस् र धेरै भन्दा धेरै Top-up गरि आफ्नो जित्ने मौका बढाउनुहोस्। 

 

 

Terms & Conditions:

 

  1. यो offer  १५ मंगसिर २०८० देखि २९ पौष  २०८० सम्म कायम रहनेछ। 
  2. यो offer हाम्रा सबै KYC verified users को लागि मान्य रहनेछ।
  3. KYC verified Khalti ग्राहकहरु Lucky draw को लागि सहभागी हुन पाउनेछन । 
  4. हरेक व्यक्तिले एक चोटी भन्दा बढी Topup गर्न पाउनेछन्। 
  5. Recharge को लागि जुन Khalti ID प्रयोग भएको हो सोहि ID Offer मा सहभागी हुन योग्य  हुनेछ। 
  6. ‘Khalti मा Thailand trip’ section बाट गरिएको Topup मा Cashback पाइने छैन र Regular top-up section बाट Topup गर्दा  lucky draw ma सहभागी हुन पाईनेछैन । 
  7. हरेक Topup मा तपाइँले  25 Khalti Points पाउनुहुनेछ।
  8. अफर सकिए लगत्तै Khalti को Facebook Live मार्फत Winner announce गरिनेछ। 
  9.  Khalti को कर्मचारी हरु कुनै पनि अफर मा सहभागिता जनाउन पाउने छैनन् । 
  10. जित्नु भएको महानुभाव ले १५ दिन भित्र पुरस्कार दावी गरिसक्नु पर्नेछ। 
  11. जितेको उपहार non – transferable र  non – refundable हो। 
  12. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्दछ।
  13. आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.