1660-01-5-8888

Khalti ले तपाईहरुका लागि Khalti Points use  गरेर  ‘Earbuds’ जित्ने अफर ल्याएको छ।

यस अफरमा भाग लिन Khalti को Featured Service Section को “Deal Day” मा गएर 100 Khalti Points (KP) को प्रयोग गरि भाग लिन सक्नुहुनेछ। यस अफरमा सहभागी हुने एकजना भाग्यशाली बिजेताले Lucky Draw मार्फत Earbuds  जित्न सक्नुहुनेछ। याद राख्नुहोस् कि एक जना प्रयोगकर्ताले Deal Day मा एक पटक मात्र भाग लिन सक्नेछ । 

सहभागी प्रयोगकर्ताको Khalti मा कम्तिमा रू.१ को रकम हुन अनिवार्य छ जस बाट प्रयोगकर्ताको 100 Khalti Points कटौती गरिनेछ। नजितेको प्रयोगकर्ताको Khalti Points  भने, पछि फिर्ता गरिनेछ। 

 

“Khalti मा “Earbuds” जित्न कसरी सहभागी हुने?

 

Step 1 :  Khalti app को Home Screen मा Featured Section मा रहेको ‘Deal Day ’ मा ट्याप गर्नुहोस् 

Step 2 :  यो Section मा तपाईं को 100 KP  देखाउनेछ 

Step 3 :  Proceed मा ट्याप गर्नुहोस्

यस Offer मा बिजेता बन्न  Khalti प्रयोगकर्ताको KYC Verified हुन अनिवार्य छ। यदि हुनुभएको छैन भने आजै Verify गर्नुहोला। 

 

 Terms & Conditions (नियमहरु):

  1. Deal Day offer सबै दर्ता भएका खल्ती प्रयोगकर्ताहरूको लागि मान्य हुनेछ।
  2. प्रयोगकर्ताले अभियानमा एक पटक मात्रै भाग लिन सक्नेछन्।
  3. यो अफर २४ घण्टा सम्म लागु हुनेछ।
  4. यस offer मा Khalti का सबै KYC Verified User तथा Agent सहभागी हुन पाउनेछन्। 
  5. सहभागी हुँदा प्रयोगकर्ताको Khalti मा कम्तिमा रू.१ को रकम हुन अनिवार्य छ
  6. प्रयोगकर्ताको Wallet बाट 100 Khalti Points बराबरको रकम, रू.१, तुरुन्तै काटिने छ र तुरुन्तै Refund पनि हुनेछ।
  7. नजितेको प्रयोगकर्ताको Khalti Points  बिजेता घोसणा भए लगतै फिर्ता आउने छ।
  8. यो खेल नेपालको प्रचलित कानुन अनुसार लटरी, सट्टेबाजी वा जुवा होइन र सहभागी छनौट  नभएको Khalti प्रयोगकर्ता को  Khalti Points फिर्ता हुनेछ। 
  9.  Khalti ले कुनै पनि पक्षलाई कुनै पूर्व सूचना नदिई यस प्रवर्द्धन कार्यक्रमका नियम र सर्तहरू परिमार्जन गर्ने वा तत्काल प्रभावका साथ रद्द गर्ने अधिकार सुरक्षित राख्छ। 
  10. बिजेताको घोषणा यो अफर सकिएको ७ दिन पश्चात Khalti को Facebook Page  मार्फत गरिनेछ।
  11. बिजेताले पुरस्कारमा लाग्ने कर रकम आफै व्यवर्नुपर्ने हुन्छ।  
  12. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ। साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
  13. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  14. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  15. आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।

 

साथै Khalti का अन्य अरु Offer हरुका बारेमा जान्नका लागी, यहाँ Click गर्नुहोस्

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.