के तपाइको आफ्नो वा अरु कसैको सहकारी अर्थात Cooperative खातामा पैसा पठाउनु छ? यदि छ भने, अव तपाईले नेपालको जुनसुकै ठाउँबाट चौबिसै घण्टा आफ्नो Khalti App/Website बाट उपलब्ध Cooperative खातामा नि:शुल्क पैसा डिपोजिट गर्न सक्नुहुन्छ।
यो गज्जब को अफरको भरपुर लाभ ग्राहकवर्ग, Khalti पसल र एजेन्ट (Consumers, POS, Agents) सबैले लिन सक्नुहुन्छ। साथै आफ्नो Khalti मा बैंक खाता लिंक गरी आफ्नो बैंकबाट सिधै सहकारीमा ट्रान्सफर गर्न पनि सक्नुहुन्छ
आजै आफ्नो सहकारी खातामा नि:शुल्क पैसा पठाऔँ ! आफ्नो अमुल्य समय र पैसाको बचत गरौँ !
Khalti बाटै Cooperative खातामा पैसा किन डिपोजिट गर्ने ?
- एक पटकमा रु. २५,००० र दैनिक रु, १,००,००० सम्मको रकम बिना सेवा शुल्क जम्मा गर्न सकिने
- प्रत्येक महिनाको अधिकतम १० पटक वा २,५०,००० सम्म नि:शुल्क डिपोजिट गर्न सकिने
- नगद बोकी सहकारी धाईरहनु पर्ने झन्झट बेहोर्न नपर्ने
Per Transaction | Per Day | Per Month | |
Amount | 25,000 | 1,00,000 | 2,50,000 |
Count | 10 | 10 |
Cooperative खातामा नि:शुल्क पैसा ट्रान्सफर कसरी गर्ने नि ?
- Khalti एप डाउनलोड गरी लग-इन गर्नुहोस् (नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने साइन अप मा जानुहोस्)
- Khalti को होम पेजमा गई Cooperative Transfer मा ट्याप गर्नुहोस्
- अब सम्पूर्ण विवरण दाखिला गरी VALIDATE COOPERATIVE ACCOUNT बटन दबाउनुहोस्
- अन्त्यमा सबै विवरण यकिन भएको निश्चित गरि “Ok” बटनमा ट्याप गर्नुहोस्
अझ स्पस्ट रुपमा बुझ्नको लागि तलको भिडियो हेर्नुहोस्:
शर्तहरु:
- प्रयोगकर्ताले ५०००+ को रकम पठाउन आफ्नो Khalti केवाईसी अनिवार्य भेरीफाई गराउनु पर्नेछ
- उक्त सेवा Consumers/POS/Agent सबैको हकमा लागु हुनेछ
- एकपटकमा रू.२५,००० र दैनिक रू.१,००,००० सम्मको रकम बिना सेवा शुल्क पठाउन सकिने
- साथै, Khalti बाट महिनाको १० पटक वा रू.२,५०,००० सम्मको रकम नि:शुल्क ट्रान्सफर गर्न सकिने
- यो सेवा भाद्र महिना देखि सुरु भई निश्चित अवधिको मात्र लागु हुने
- Khalti ले यस अफर जुनसुकै बेला बिना कुनै सूचना वा जानकारी थपघट वा बन्द गर्ने अधिकार राख्दछ
आजै Khalti डाउनलोड गरी Khalti मा उपलब्ध ४००+ सहकारी खातामा नि:शुल्क पैसा पठाउनुहोस्।
यस्तै खल्ती को विभिन्न अभियान, अफर, र सेवा हरु सम्बन्धि जानकारीको लागि, कृपया हाम्रो आधिकारिक Facebook page, Youtube, Twitter, Viber, Linkedin, र Instagram मा Follow गर्नुहोस्।