1660-01-5-8888

हामी हरेक दिन QR बाट अनेक पेमेन्ट गरिरहेका हुन्छौं। त्यहि भुक्तानी गर्दा गर्दै Scooter, Smartphone पनि पाइने भए ?

हजुर, हामीले तपाईंको लागि नयाँ Campaign “Scan मा Offer” ल्याएका छौँ। यस अन्तर्गत तपाइले Khalti बाट ‘Fonepay QR’ scan गरि भुक्तानी गर्दा र भुक्तानी लिँदा स्कुटर, Smartphone, र अरु उपहार प्राप्त गर्न सक्नुहुनेछ।

भुक्तानी गर्ने प्रयोगकर्ता र भुक्तानी लिने Fonepay Merchant मध्य एक – एक जनाले Bumper Prize स्वरूप TVS NTORQ Scooter साथै हरेक हप्ता दुई प्रयोगकर्ता र दुई Fonepay Merchant ले One Plus Nord smartphone जित्न सक्नुहुनेछ भने दैनिक एक जना Khalti प्रयोगकर्ताले रु.५,००० जित्नुहुनेछ ।

 

के के जितिन्छ त यस अफर अन्तर्गत ?

 

Prize  Winners 
Bumper Prize TVS Ntorq Khalti User – 1 Winner

Fonepay QR Merchant – 1 winner

Weekly Prize Smartphone Khalti User – 2 Winner

Fonepay QR Merchant – 2 winner

Daily Prize Rs. 5000 Khalti Balance Khalti User – 1 Winner

 

Khalti को ‘Scan मा Offer’ Campaign मा कसरी सहभागी हुने?

तपाइले Khalti app प्रयोग गरि ‘Fonepay QR’ scan गरेर सजिलै संग “Scan मा Offer” मा सहभागी हुन सक्नुहुनेछ।

यस Offer मा भाग लिन Khalti प्रयोगकर्ताको KYC Verified हुन अनिवार्य छ । यदि हुनुभएको छैन भने कसरी गर्ने यस लिंकमा क्लिक गरी जान्नुहोस्।


Khalti मा हालै सुरु गरिएको Fonepay QR को सेवाका कारण निकै प्रयोगकर्ताको लागि एउटा सजिलो माध्यम बन्न पुगेको छ। यति मात्र नभई, अब Khalti बाट जुनसुकै QR सजिलै scan गर्न मिल्ने सुविधा पनि उपलब्ध भएको छ।

 

T & C (नियमहरु)

  1. यो अफर फागुन २६, २०७८ देखि बैशाख १०, २०७९ (10th March to 23rd April 2022) सम्म लागु हुनेछ।
  2. Khalti बाट Fonepay QR scan गर्ने Khalti प्रयोगकर्ता र Khalti बाट पेमेन्ट accept गर्ने Fonepay merchant दुबै अफरमा स्वतः सहभागी हुनेछन्।
  3. Khalti पसल पनि Fonepay QR मा scan मार्फत भुक्तानी गरि अफरमा सहभागी हुनेछन्।
  4. यस offer मा भुक्तानी गरि सहभागी हुन KYC Verified अनिवार्य रुपमा हुन पर्नेछ।
  5. TV Ntorq Scooter बिजेताको घोषणा यो अफर सकिएको ७ दिन पश्चात फेसबुक लाइभमा लक्की ड्र मार्फत Khalti को फेसबुक पेजबाट गरिनेछ।
  6. दैनिक बिजेता र साप्ताहिक बिजेता घोषणा Khalti को Facebook page मार्फत हुनेछ।
  7. यो पुरस्कार अरुको नाममा नामसारी गर्न वा नगदको रुपमा साट्न पाइने छैन।
  8. विजेता घोषणा भएको ३० दिन भित्र बिजेताले पुरस्कार दावी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  9. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ Khalti को कार्यालय आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । Fonepay merchant को हकमा कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) मान्य हुनेछ। साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ
  10. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  11. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  12. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  13. आवश्यक परेको खण्डमा Khalti ले कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्छ।
  14. उपहारमा मा लाग्ने सम्पूर्ण कर बिजेताले बेहोर्नुपर्नेछ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.

 

 

Do you have anything to comment on in this article?