1660-01-5-8888

के तपाईं iPhone 12 जित्न चाहनुहुन्छ?

iPhone 12 भने पछि कसलाई आफ्नो बनाउन मन नहोला, हैन र? त्यसैले Khalti ले तपाईंको लागि ल्याएको छ “Khalti मा iPhone 12” Campaign जस अन्तर्गत तपाईं मध्य एक जनाले Bumper Prize मा पाउनसक्नुहुन्छ iPhone-12.  Khalti ले आफ्नो Viber Sticker को launch अन्तर्गत यो योजना ल्याएको हो।

यो योजना 4th January 2021 देखि 4th April 2021 सम्म लागु हुनेछ। यसको साथै अरु थुप्रै साप्ताहिक र मासिक उपहारहरु पनि छन्।

कति रमाइलो, हैन त?

 

के हो “Khalti मा iPhone 12” Campaign र के छ बिजेताको लागि?

२०२१ मा हामी एउटा नयाँ आशाको साथ प्रवेश गर्दैछौं । त्यहि आशामा उमङ्ग थप्न हामी ३- महिने लामो Campaign गर्दैछौं जस अन्तर्गत एक जना भाग्यशाली बिजेताले iPhone १२ बम्पर उपहार स्वरुप पाउनुहुनेछ। यसको साथै अरु थुप्रै दैनिक, साप्ताहिक, मासिक उपहारहरु पनि छन् ।

यस Campaign मा “Khalti मा iPhone १२” section बाट तपाईंले रु. २० को रिचार्ज र Khalti को Viber Community मा अनिवार्य रुपमा join गर्नपर्नेछ।

यसमा तपाईंले पटक पटक भुक्तानी गरी भाग लिन पाउनुहुन्छ !!

 

यस Campaign मा कसरी सहभागी हुने ?

तपाईं “Khalti मा iPhone १२” Campaign मा दुई सरल steps मा सहभागी हुन सक्नुहुन्छ।

  1. यस Link मा click गरी मा Khalti को  Viber Community मा Join हुनुहोस् र Khalti Sticker डाउनलोड गर्नुहोस्।

  2. Khalti को Home screen मा रहेको ‘Bazaar’ Section मा “Khalti मा iPhone १२” मा Click गरी रु. 20 भुक्तानी गर्नुहोस् ।

(त्यो रकम तपाईंले दाखिला गर्नु भएको नम्बरको मोबाइलमा रिचार्ज हुनेछ। )

Step by step:

  1. Khalti को होमस्क्रिन मा जानुहोस्।
  2. “Khalti मा iPhone १२” Campaign मा Click गर्नुहोस्।
  3. Option मा Khalti मा iPhone 12 – Top-up – Rs. 20 select गर्नुहोस्।
  4. Next मा Tap गर्नुहोस्।
  5. Recharge गर्नुहुने नम्बरRemarks लेखी ‘Next’ मा थिच्नुहोस्।
  6. आफ्नो Payment option छनौट गरी Submit मा थिच्नुहोस्।
  7. Detail ठिक भए ‘Ok’ मा थिची भुक्तानी गर्नुहोस्।

(तपाईंको रिचार्ज हुनेछ र Viber Community पनि Join गर्नुभएपछि Campaign मा सहभागिता सफल हुनेछ।)

 

बिजेताको घोषणा Khalti को Viber Community मा नै हुनेछ ।

त्यसैले प्रतिक्षा नगर्नुहोस्। आजै आफ्नो फोन लिई iPhone १२ को साथमा अरु थुप्रै उपहार जित्ने Campaign मा सहभागी हुनुहोस्।

थप जानकारी:

  • पटक पटक रिचार्ज गरी जित्ने सम्भावना बढाउन सकिने।
  • कुनै पनि नम्बर रिचार्ज गर्न सकिने तर रिचार्ज गर्ने खल्ती Khalti ID मात्र सहभागी हुने।
  • KYC भेरिफाइ भएको हुनपर्ने। नभएको खण्डमा 4th April को राती को १२ बजे भित्र KYC Verification को लागि submit गरिसक्नुपर्ने।
  • Khalti का Consumer, Agent ID सबै सहभागी हुन सकिने
  • सधैँजस्तो रिचार्ज गर्ने विधिबाट सहभागी हुन नमिल्ने। “Khalti मा iPhone 12” सेक्सनबाटै रिचार्ज गर्न पर्ने 

 

Khalti App नै छैन ? आजै डाउनलोड गर्नुहोस्।

अनि जान्नुहोस् दुई मिनेटमा कसरी Khalti Account बनाउने:

 

 

साथै अनिवार्य रुपमा भर्नुपर्ने KYC कसरी भर्ने जान्नुहोस्:

 

 

 

Campaign T & C (नियमहरु)

  • यो अफर 4th January 2021 देखि 4th April 2021 सम्म लागु हुनेछ।
  • यसमा सहभागी हुन Khalti को Viber Community join गरी Khalti को Viber Sticker डाउनलोड गरेको हुनपर्नेछ।
  • जुन Khalti ID बाट रिचार्जको लागि भुक्तानी गर्नुहुन्छ, त्यो नम्बर यस Campaign मा सहभागी हुनेछ।
  • यसमा तपाईंले पटक पटक रिचार्ज गरी सहभागी हुन सक्नुहुन्छ।
  • रिचार्ज कुनै पनि  नम्बरमा गर्न सक्नुहुन्छ।
  • Khalti र Viber मा रहेको Mobile Number एउटै हुनपर्नेछ।
  • सहभागीले Khalti को Bazaar section मा रहेको “Khalti मा iPhone १२” मा गइ रु. 20 Recharge मा भुक्तानी गरेको हुनपर्नेछ। ३० मिनेट भित्र तपाईंको फोनमा रिचार्ज हुनेछ।  रिचार्ज नभएको खण्डमा त्यो रकम फिर्ता हुनेछ।
  • “Khalti मा iPhone १२” मा गइ रु. 20 Recharge गर्दा तपाईंले कुनै क्यासब्याक प्राप्त गर्नुहुने छैन ।
  • Khalti बाट Topup गर्ने तरिकाले गरिएको रिचार्जले सहभागिता मान्य हुनेछैन।
  • यस Campaign मा Khalti का KYC Verified User, तथा Agent सबै सहभागी हुन पाउनुहुनेछ। KYC Unverified भएको खण्डमा 4th April को राती को १२ बजे भित्र KYC Verification को लागि submit गरिसक्नुपर्नेछ।
  • यो पुरस्कार अरुको नाममा नामसारी गर्न वा पैसाको रुपमा साट्न पाइने छैन।
  • विजेता घोषणा भएको २० दिन भित्रमा सम्बन्धित विजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  • बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
  • बिजेताको घोषणा यो अफर सकिएको ७ दिन पश्चात फेसबुक लाइभमा लक्की ड्र मार्फत गरिनेछ।
  • यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा, Khalti को निर्णय अन्तिम हुनेछ।
  • यस Promotional Campaign का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  • शंकास्पद गतिबिधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  • आवश्यक परेको खण्डमा Khalti ले कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्छ।
  • यसमा बिजेता हुन सबै प्रक्रिया पुरा गरेको हुनपर्नेछ। नभएको खण्डमा Khalti यसको उत्तरदायी हुनेछैन।
  • यसमा लाग्ने कुनै पनि कर बिजेताले बेहोर्नुपर्नेछ।