Khalti मा पहिलो पटक आफ्नो Bank खाता Link गरि पहिलो भुक्तानी गर्ने प्रयोगकर्तालाई Khalti ले ल्याएको छ Rs. 100 Bonus को Offer। यति मात्र नभई Linked Bank Account बाट भुक्तानी गर्ने जो कोहि प्रयोगकर्ता मध्ये हरेक दिन एउटा Lucky Winner ले जित्ने छन् Yasuda को 32” TV !
यस अफरलाई थप आकर्शित बनाउदै Khalti ले हरेक हप्ता को सोमबार र बिहिबार (Monday & Thursday) Fire Sale पनि ल्याएको छ। तपाईले विभिन्न सेवा जस्तै: Electricity Bill, Landline, Movies, Internet (ISP), Data Pack, Life Insurance आदिमा दिउँसो १ बजे Fire Sale को लागि तयार रही विभिन्न services हरुमा upto 50% Cashback को मज्जा पनि लिन सक्नुहुनेछ।
के हो Khalti Bank Link?
Khalti मा हालै ३०+ भन्दा बढी बैंक तथा बित्तिय संस्थासँग सजिलैसँग Link गर्न सकिनेछ। यस Link मार्फत प्रयोगकर्ताले रकम Load गर्ने झन्झट बिना सजिलै र छिटै Khalti मार्फत भुक्तानी गर्न सम्भव हुनेछ। अब Payment हुन्छ Quick किनभने Khalti मै छ Bank Link ।
Khalti सँग आफ्नो बैंक खाता कसरी Link गर्ने?
Step 1: Khalti मा Login/Signup गर्नुहोस्
Step 2: “Link Bank Account” मा ट्याप गर्नुहोस्
Step 3: अब, “Link Bank Now” मा Click गर्नुहोस् र आफ्नो बैंक चयन गर्नुहोस्
Step 4: आवश्यक विवरणहरू भर्नुहोस् र “Submit” मा Click गर्नुहोस्
Step 5: आफ्नो विवरणहरू Check गर्नुहोस् र “Link Bank” मा ट्याप गर्नुहोस्
Step 6: आफ्नो OTP प्रमाणित गर्नुहोस् र प्रक्रिया पूरा गर्नुहोस्
आफ्नो Bank Link गराउन यहाँ click गर्नुहोस |
Bank Link भएपछि, तपाईंले सोहि Linked Account मार्फत आफ्नो पहिलो भुक्तानी गर्दा Rs.100 तपाईंको Khalti Bonus Balance (Secondary Balance) मा प्राप्त हुनेछ। यो रकमलाई तपाइले Khalti का अन्य Services (Topup, Flights, Movies, Internet, Electricity, TV, Khanepani) का लागि प्रयोग गरी पुरा लाभ उठाउन सक्नुहुने छ ।
यस Offer मा बिजेता बन्न Khalti प्रयोगकर्ताको KYC Verified हुन अनिवार्य छ । KYC कसरी Verify गर्ने जान्नको लागि, यहाँ Click गर्नुहोस्
Fire Sale Calendar:
Date | Day | Firesale On | Promocode | Cashback |
12/12/2022 | Monday | Data Pack | CONNECT | 20% upto Rs.100 |
12/15/2022 | Thursday | Movie Tickets | WEEKEND | 50% upto Rs.200 |
12/19/2022 | Monday | TV Payment | KHALTINCHILL | 20% upto Rs.100 |
12/22/2022 | Thursday | Electricity Bill | LIGHTUP | 20% upto Rs.50 |
12/26/2022 | Monday | Insurance Renewal | SURAKSHYA | 10% upto Rs.100 |
12/29/2022 | Thursday | Internet Payment | BROWSE | 20% upto Rs.100 |
1/2/2023 | Monday | Landline Bill | TRINGTRING | 10% upto Rs.100 |
1/5/2023 | Thursday | Movie Tickets | WEEKEND | 50% upto Rs.200 |
1/9/2023 | Monday | Electricity Bill | LIGHTUP | 20% upto Rs.50 |
1/12/2023 | Thursday | Insurance Renewal | SURAKSHYA | 10% upto Rs.100 |
1/16/2023 | Monday | Internet Payment | BROWSE | 20% upto Rs.100 |
1/19/2023 | Thursday | Movie Tickets | WEEKEND | 50% upto Rs.200 |
Terms & Conditions (नियमहरु):
- यो अफर मंसिर 23, 2079 देखि माघ 8, 2079 सम्म लागु हुनेछ।
- Bonus को लागी योग्य हुन पहिलो Bank Link भुक्तानी मा न्यूनतम Rs. 100 को Payment गर्नुपर्ने छ ।
- Bank Link बाट First-time Khalti Load गर्दा Bonus लागु हुने छैन, First Bank Link को First Payment मात्र योग्य हुनेछ ।
- यस offer मा Khalti का सबै KYC Verified User ले भाग लिन पाउने छन् ।
- बिजेताको घोषणा हरेक दिन Khalti को Official Facebook Page मार्फत हुनेछ ।
- यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
- यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
- शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
- आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।
Khalti खाता छैन? Download now
For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.