1660-01-5-8888

गर्ने हैन त shopping को भुक्तानी खल्ती बाटै?

तपाईले Union Pay को QR Khalti मार्फत scan गरि भुक्तानी गर्दा १०% सम्मको Cashback को मजा लिन सक्नुहुनेछ। अब Khalti देखी किफायत रूप मा किन्मेल गर्नुहोस।

 

अफर के-के मा उपलब्ध छन् ? 

तपाईले निम्न उल्लेखित स्टोर्सहरूमा तल बताइए अनुसारको Cashback प्राप्त गर्न सक्नुहुनेछ:

Brand  Cashback Applicable at
Gold Star 10% (upto Rs. 250) Physical stores
Big Digital 10% (upto Rs. 500) Physical stores
Skechers 10% (upto Rs. 250) Physical stores 
Baleno 10% (upto Rs. 200) Physical stores
Saathimart 10% (upto Rs. 100) Physical stores and Online

 

Khalti मार्फत् भुक्तानी कसरी गर्ने ? 

Step 1 : Khalti को Homescreen मा रहेको ‘Scan & Pay’ मा जानुहोस्।

Step 2 : स्टोर्समा उपलब्ध Union Pay को QR scan गर्नुहोस्। 

Step 3 : सबै विवरण भरि “Proceed” मा ट्याप गर्नुहोस्।

Step 4 : Linked Bank Account वा Wallet छनौट गरि भुक्तानी गर्नुहोस्।

 

Terms and Conditions (T&Cs)

  1. यो अफर Union Pay को QR Khalti मार्फत scan गरि भुक्तानी गर्दा मात्र मान्य हुनेछ।
  2. यस offer मा Khalti का सबै User तथा Khalti Pasal सहभागी हुन पाउनेछन् ।
  3. यस offer मा Khalti प्रयोगकर्ताले रु. ५०० सम्म को Cashback प्राप्त गर्न सक्नेछन्।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.