1660-01-5-8888

अब आफ्नो सवारी साधनको EMI भुक्तानी प्रक्रियालाई बनाउनुहोस् Even More Interesting । किनभने Khalti ले ल्याएको छ EMI भुक्तानी गर्दा हरेक हप्ता एकजना भाग्यशाली बिजेतालाई बम्पर उपहारमा  OnePlus Buds Z जित्ने सुनौलो अफर । 

यो अफर Syakar – Honda, Hulas Fin Serve, Jagdamba Credit and Investment, र MAW Investment Private Limited को EMI भुक्तानी गर्दा प्राप्त हुनेछ। यो अफर बैशाख २५ देखि जेष्ठ २४ सम्म लागु हुनेछ।

 

Khalti को ‘Even More Interesting’ अफरमा कसरी सहभागी हुने?

  • Khalti को Home Screen मा रहेको EMI section मा जानुहोस्
  • भुक्तानी गर्न पर्ने EMI छनोट गर्नुहोस्
  • आवश्यक विवरण भर्नुहोस्
  • Pay मा ट्याप गर्नुहोस्

 

तपाईको भुक्तानी प्रक्रिया पुरा भएपछि तपाई यस अफरमा सहभागी हुन योग्य हुनुहुनेछ। हरेक हप्ता लक्की ड्र मार्फत बिजेता छानिनेछ।

 

थप जानकारी: 

  1. यस offer मा भाग लिन  प्रयोगकर्ताको KYC Verified हुन अनिवारिय छ।
  2. हालै यो अफर Hulas Fin Serve, Jagdamba Credit and Investment, Syakar – Honda र MAW Investment Private Limited को EMI भुक्तानी गर्दा प्राप्त हुनेछ।
  3. साप्ताहिक बिजेता लक्की ड्र बाट छनोट गरि Khalti को Facebook page मा घोसणा गरिनेछ।
  4. विजेता घोषणा भएको १५ दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  5. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ Khalti को कार्यालय आउनुपर्नेछ। कार्यालय आउन नसकेको खण्डमा बिजेताको कोहि आफन्तले दुबैको सरकारी आधिकारिक कागजपत्र लिई आउनुपर्नेछ। 
  6. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  7. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  8. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  9. आवश्यक परेको खण्डमा Khalti ले कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्छ।
  10. उपहारमा मा लाग्ने सम्पूर्ण कर बिजेताले बेहोर्नुपर्नेछ।

 

KYC verified छैन ?  अहिले नै आफ्नो ‘खल्ती’ खाता KYC verified  गरी बैंक लिंक रिफर गर्न तयार रहनुहोस्।

No Khalti account? Create it in two minutes!

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.