1660-01-5-8888

बिना धितो Loan सम्भव छ ? अब आफ्नो Insurance Premium को आधारमा हजुरले घरै बसी Loan प्रकिया पूरा गर्न सक्नु हुनेछ। Location मै गएर कागजातको झनझट (paperwork stress) र समयको खर्च (time consumption) गरिरहनु पर्दैन किनकि Khalti App बाटै  Loan apply गर्न सजिलो र सहज छ।

 

Loan Facility

यस सुविधामा, हजुरहरूले कागजी पक्रियाको झन्झट, लाइन बस्नुपर्ने  झन्झट र अन्य समय खपत हुने पक्रियालाई पार गर्दै तुरुन्तै केही समयमै Rs . 50,000 सम्मको कर्जा रकम आफ्नो Khalti ID मा प्राप्त गर्न सक्नु हुनेछ ।

Request पनि Khalti बाट र रकम प्राप्त पनि Khalti मै! कति सरल ! 

 

Eligibility

  • बिमा पोलिसीमा उल्लेखित नम्बर र खल्ती खाता खोलिएको नम्बर मिल्नु पर्नेछ
  • SuryaJyoti Life Insurance Eligibility test पास गर्नु पर्नेछ

 

Terms & Conditions

  • User हरूले SuryaJyoti Life Insurance को ई-कर्जा अन्तरगत गरेका सर्तहरू मान्नु पर्नेछ
  • ब्याज दर (Interest rate) SuryaJyoti Life Insurance द्वारा तोकिएको rate नै लागु हुनेछ