1660-01-5-8888

 

के तपाईं Tiktok आफ्नो मा आफ्नो Creative skills देखाई इनाम जित्न चाहानुहुन्छ? यदि छ भने Khalti ले ‘The Biggest Payment Jatra’ को अवसरमा ल्याएको छ TikTok Challenge जहाँ तपाईले Tiktok मार्फत आफ्नो कला प्रदर्शन गरि  रु. २५,००० को नगद पुरस्कार जित्न सक्नुहुनेछ। यो अफर जेष्ठ १८ देखि असार ५ सम्म चल्नेछ। 

 

 

TikTok Challenge Offers : 

 

Conditions Prizes
Most Unique Creative one Rs. 25,000 (1 lucky winner)
Most Liked video Rs. 25,000 (1 lucky winner)

 

 

सहभागिता कसरी जनाउने?

  तपाईले तल बताइएको तरिका अनुसार सजिलै ‘Khalti Tiktok Challenge’ मा सहभागिता जनाउन सक्नुहुनेछ:

  • हाम्रो official TikTok page लाई follow गर्नुहोस्।
  • तपाईंले आफ्ना TikTok Video बनाइ ‘The Biggest Payment Jatra’ को sound  प्रयोग गर्नुपर्छ। 
  • #TheBiggestPaymentJatra प्रयोग गरि  हामीलाई khaltiofficial मा tag गरि पोस्ट गर्नुहोस्। 

 

 

लागू हुने नियमहरु :

  १) सहभागीहरूले आफ्नो Tiktok मार्फत:  Hashtag #TheBiggestPaymentJatra प्रयोग गरेर हामीलाई khalti official मा tag गरि पोस्ट गर्नुपर्नेछ।

२) (TikTok Video मा जस्तो प्रकारको पनि कला प्रदर्शन गर्न मिल्नेछ) 

३)  Post भएको Video मा प्रयोग गरिने  ‘The Biggest Payment Jatra’ को sound प्रस्ट सुनिनुपर्छ।

   ४) सहभागिताको लागि Post भएको Video हरु Khalti ले आफ्नो प्रचार प्रसारमा प्रयोग गर्न पाउने अधिकार राख्दछ। 

५) केहि कारणले यस योजनामा फेर बदल वा योजना रद्ध गर्नु परेमा यसको निर्णय लिने अधिकार Khalti सँग रहनेछ। 

  ६) पठाइएको TikTok video अन्य ब्रान्डहरूसँग सम्बन्धित हुनु हुदैन।

 ७) प्रतियोगीले एक भन्दा बढी TikTok video बनाउन पाउने छैनन्।

८)TikTok Video  सामाजिक नैतिकता विरुद्द हुने वा जातीय भेदभाव, दुश्मनी वा जात, धर्म वा समुदाय विरुद्ध पूर्वाग्रहबाट मुक्त हुनुपर्छ र कुनै लिङ्ग, जात वा समूहलाई चोट पुर्याउनु हुँदैन।

९) यस अफरको बिजेताको रुपमा कुनै पनि Influencer या नाम चलेको व्यक्तिलाई छानिने छैन।  

१०) Khalti ले कुनै पनि समयमा बिना सूचना यो अफरका शर्तहरू थप्ने, परिवर्तन गर्ने वा रद्द गर्ने  अधिकार राख्दछ।

११) विजेता घोषणा भएको ७ दिन भित्र विजेताले पुरस्कार दावी गरिसक्नुपर्नेछ। तोकिएको समय भित्र बिजेताले पुरस्कार दावी  नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार Khalti सँग रहनेछ ।

१२) लागू हुने कर पुरस्कारको रकमबाट काटिनेछ।

१३) विजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ Khalti को कार्यालय आउनुपर्नेछ जुन Khalti मा verified गरिएको KYC फारमसँग मेल खान पर्नेछ।

१४) यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।

१५) आवश्यक परेको खण्डमा Khalti ले कुनै पनि बिजेतालाई अयोग्य घोषित गर्ने अधिकार Khalti ले राख्दछ।

 

Khalti खाता छैन? Download now For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram.