1660-01-5-8888

के तपाईंले नेपाल बीमा प्राधिकरण (NIA) को Agent/Surveyor License पाउनु भएको छ?
र त्यो लाइसेन्स अब Renew (नवीकरण) गर्ने समय आइसक्यो?

अब चिन्ता नलिनुहोस् — Khalti मार्फत सजिलै License Renewal गर्न सकिन्छ!

यो ब्लगमा हामीले Khalti बाट NIA Agent License Renewal गर्ने सबै step-by-step प्रक्रिया राखेका छौँ।

 Khalti मार्फत License Renewal को Step-by-Step प्रक्रिया

१. सबैभन्दा पहिले Khalti App खोल्नुस्
Khalti App खोल्नुभएपछि Login गर्नुहोस्।

  1. Popular Services Section मा जानुहोस् र NIA- Agent License Renewal मा Click गर्नुहोस ।

  1. Insurer र Agent Type चयन गर्नुहोस्
    अब Individual वा Organizational छुट्याउनुहोस् — जुन प्रकारको लाइसेन्स Renewal गर्नुभएको छ, त्यही चयन गर्नुहोस्।
  2. आफ्नो विवरण भर्नुहोस्
    आफ्नो Name, License No., License Issued Date आदि भरिसकेपछि Get Details मा क्लिक गर्नुहोस्।
  3. Payment Khalti मार्फत पूरा गर्नुहोस्
    सबै जानकारी सही छ कि छैन जाँच गरी Payment पूरा गर्नुहोस्।
  4. Renewal Transaction Complete!
    Payment सफल भएपछि तपाईंले Confirmation Notification पाउनु हुनेछ। यसपछि प्रोसेस NIA मार्फत पूरा हुनेछ।

 सुझाव

  • सुनिश्चित गर्नुहोस् कि तपाईंको Khalti App Latest Version मा छ।
    • सबै विवरण ठीकसँग प्रविष्ट गर्नुहोस् ताकि Renewal Process smooth होस्।

 FAQ

Q: License Renewal कति समय भित्र गर्नुपर्छ?
A: NIA ले License Renewal समयमै गर्नुपर्छ, नत्र लाइसेन्स रद्द हुनसक्छ।

 

अब तपाईं सजिलै Khalti बाट NIA Agent License Renewal गर्न सक्नुहुनेछ!