के तपाईँलाई थाह छ ? eSIM एक डिजिटल Sim हो जसले Physical Sim कार्डको आवश्यकता हटाउँछ।
अब Khalti बाट सजिलै आफ्नो NCELL Sim लाई E-SIM मा Convert गर्नुहोस् र Physical SIM राख्ने झन्झट बाट मुक्त हुनुहोस्।
> मात्र Rs. 100 मा
E-SIM support गर्ने Handset Models हरू
Iphone iPhone XS series iPhone 11 series iPhone 12 series iPhone 13 series iPhone 14 series iPhone 15 series |
Samsung Galaxy S21 series Galaxy S22 series Galaxy Z Flip series Galaxy Z Fold series |
Pixel 4 series Pixel 5 series Pixel 6 series |
Handset ले eSIM support गर्छ कि गर्दैन ?
Check गर्नको लागि तपाईँको Mobile phone बाट *#06# डायल गर्नुहोस्। यदि EID नम्बर (Embedded Identity Document) देखाउँछ भने, Handset ले eSIM Support गर्छ।
Ncell eSIM विदेशमा पनि समर्थित हुन्छ? कसरी Activate गर्ने?
– Yes। यदि तपाईँले *17129# डायल गरेर रोमिङ सेवा Activate गर्नुभएको छ भने, eSIM विदेशमा पनि समर्थित हुनेछ।
तलको Link मा गई Form भरी आजै eSIM request गर्नुहोस्।
Request Form भर्नुभएको 24 working hour भित्र Khalti प्रतिनिधीले हजुरलाई सम्पर्क गर्नुहुनेछ ।
सम्पर्कः: