के तपाई Khalti Pasal प्रयोग गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने अब ल्यापटप, मोबाइल, एरबड साथै १०,००० Khalti Points हुन सक्छ तपाईको।
‘करोबार मै उपहार’ अफर अन्तर्गत अब तपाईले आफ्नो ‘Khalti Pasal’ मार्फत जति धेरै कारोबार गर्नुहुनेछ त्यति नै धेरै उपहार प्राप्त गर्नुहुनेछ। २ महिना लामो यस अफरको उपहारमा तपाईले हरेक हप्ता एरबड वा १०,००० Khalti Points प्राप्त गर्न सक्नुहुनेछ भने हरेक महिना मोबाइल जित्न सक्नुहुनेछ। साथै हरेक महिनाको अन्तिममा बम्पर उपहारको रूपमा भने ल्यापटप प्राप्त गर्न सक्नुहुनेछ।
उपहारमा के छ ?
तल तालिकामा उल्लेख गरिए अनुसारको कारोबारको आधारमा उपहारहरू प्राप्त हुनेछ ।
अफर |
बिजेता | न्युनतम कारोबार |
Earbuds |
२ | ३ वोटा कारोबार (हरेक हप्ता) |
10,000 KP | ५ | ३ वोटा कारोबार (हरेक हप्ता) |
Mobile | २ | १० वोटा कारोबार (हरेक महिना) |
Laptop (बम्पर उपहार ) | २ |
१० वोटा कारोबार (हरेक महिना) |
Khalti मार्फत के को भुक्तानी गर्न सकिन्छ ?
खल्तीको सेवा प्रयोग गरि तपाईले विभिन्न सेवाको डिजिटल भुक्तानी गर्न सक्नुहुनेछ।
जस्तै :
१) मोबाइल र टिभी रिचार्ज
२) हवाई टिकट खरिद
३) बीमा शुल्क
४) इ-कमर्सहरू
५) सरकारी राजस्व
६) फोहोर व्यवस्थापन
७) इभेन्ट टिकट खरिद
८) मूभी टिकट खरिद
९)ब्लुबुक नविकरण आदि
यस अफरका सर्तहरु:
- यस offer मा भाग लिन रजिस्टर्ड ‘Khalti Pasal’ हुन अनिवार्य छ।
- कुनै पनि बैंक ट्रान्सफर साथै QR पेमेन्ट मान्य हुने छैन।
- Khalti Pasal ले Khalti Pasal संग गरेको कारोबार मान्य हुने छैन।
- यो अफर Khalti Pasal का लागि मात्र मान्य हुनेछ।
- बिजेता लक्की ड्र मार्फतछनोट गरि Khalti को Blog मा घोषणा गरिनेछ।
- विजेता घोषणा भएको १५ दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ।
- बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ Khalti को कार्यालय आउनुपर्नेछ। कार्यालय आउन नसकेको खण्डमा बिजेताको कोहि आफन्तले दुबैको सरकारी आधिकारिक कागजपत्र लिई आउनुपर्नेछ।
- यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
- यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
- शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
- आवश्यक परेको खण्डमा Khalti ले कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्छ।
- उपहारमा मा लाग्ने सम्पूर्ण कर बिजेताले बेहोर्नुपर्नेछ।
KYC verified छैन ? अहिले नै आफ्नो ‘खल्ती’ खाता KYC verified गरी बैंक लिंक रिफर गर्न तयार रहनुहोस्।
No Khalti account? Create it in two minutes!
For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram.