1660-01-5-8888

के तपाईं iPhone-13 जित्न चाहनुहुन्छ? चाहनुहुन्छ भने Khalti ले तपाईंको लागि ल्याएको छ “Khalti मा iPhone 13” Campaign जस अन्तर्गत तपाईंले जित्नसक्नुहुन्छ iPhone 13 साथै दैनिक १ लाख Khalti Points. यो योजना 6th December 2021 to 14th Jan 2022 सम्म लागु हुनेछ।

यस योजना अन्तर्गत एक जना भाग्यशाली बिजेताले iPhone 13 बम्पर उपहार स्वरुप पाउनुहुनेछ। यसका साथै हरेक दिन एकजना भाग्यशाली सहभागीले पाउनुहुनेछ १ लाख Khalti Points. कति रमाइलो, हैन त?

 

“Khalti मा iPhone 13” Campaign मा कसरी सहभागी हुने?

यस Offer मा भाग लिन Khalti प्रयोगकर्ताको KYC Verified हुन अनिवार्य छ । यदि हुनुभएको छैन भने कसरी गर्ने यस लिंक मा क्लिक गरी जान्नुहोस्।

KYC Update भईसकेको खण्डमा:

  1. Khalti app को Featured Services मा रहेको “Khalti ma iPhone 13” icon मा ट्याप गर्नुहोस्
  2. कुनै पनि नम्बरमा रू 50 को टप-अप गर्नुहोस्
  3. यदि KYC verify गरेको छैन भने Verify KYC मा ट्याप गर्नुहोस्
  4. Proceed to Pay गर्नुहोस्

रु 50 को Transaction गरिसकेपछी सो भुक्तानी गर्नुभएको रकम त्यहाँ राख्नुभएको नम्बरमा रिचार्ज हुनेछ र दैनिक १ लाख Khalti Points र iPhone 13 बम्पर उपहार जित्ने लक्की ड्र मा सहभागीहुनुहुनेछ ।

iPhone 13 को बिजेताको घोषणा Khalti को Official Facebook Page मा हुनेछ । आजै Khalti को Facebook page लाइक गर्नुहोस् र “Khalti मा iPhone 13” Campaign बारेमा अपडेटेड रहनुहोस्।

 

    T & C (नियमहरु)

  1. यो अफर 6th December 2021 देखि 14th January 2022 सम्म लागु हुनेछ।
  2. सहभागीले Khalti को Featured Services मा रहेको “Khalti मा iPhone 13” मा गइ रु. 50 भुक्तानी गर्न पर्नेछ । सो रकम रिचार्जको रुपमा फिर्ता प्राप्त गर्नुहुनेछ।
  3. यस offer मा Khalti का सबै KYC Verified User तथा Agent सबै सहभागी हुन पाउनेछन् । KYC Unverified भएको खण्डमा १४ January (पौष ३०) भित्र KYC Verification को लागि submit गरिसक्नुपर्नेछ।
  4. प्रयोगकर्ताले यो रु. 50 को रिचार्ज कुनै पनि नम्बरमा जति पटक पनि गर्न सक्छन्।
  5. “Khalti मा iPhone 13” बाट गरिएको रु. 50 को रिचार्जमा कुनै क्यासब्याक प्राप्त गर्नुहुने छैन
  6. Khalti को Top-up section बाट गरिएको रिचार्ज बाट सहभागी मान्य हुने छैन
  7. यो पुरस्कार अरुको नाममा नामसारी गर्न वा पैसाको रुपमा साट्न पाइने छैन।
  8. विजेता घोषणा भएको ३० दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  9. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ
  10. बिजेताको घोषणा यो अफर सकिएको ७ दिन पश्चात फेसबुक लाइभमा लक्की ड्र मार्फत Khalti को फेसबुक पेजमा गरिनेछ।
  11. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  12. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  13. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  14. आवश्यक परेको खण्डमा Khalti ले कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्छ।
  15. यसमा लाग्ने सम्पूर्ण कर बिजेताले बेहोर्नुपर्नेछ।

 

Also read: No balance in NTC? Topup in NTC with just a few clicks

 

Don’t have a Khalti account? Download now!

 

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.