सरकारी जागिर खान चाहनुहुन्छ? अब लाइन बसेर लोक सेवा आयोग को फारम भर्ने दिन गए! घरै बसी देशको कुनै पनि कुनामा बसी लोक सेवा आयोगको दरखास्त फारम भर्नुहोस्। कसरी ? जान्न पढ्नुहोस्:
Khalti बाट लोक सेवा आयोग को वेबसाइटमा गइ लोक सेवा परिक्षाको फारम शुल्क भुक्तानी कसरी गर्ने?
1. Khalti बाट लोक सेवा आयोग को फारम भर्नको लागि सर्वप्रथम “psconline.psc.gov.np“ मा जानुहोस्
2. यदि पुरानो उम्मेदवार हुनुहुन्छ भने Screen Name र Password हाली “Sign In” गर्नुहोस्
3. नयाँ उम्मेदवार भएमा “Sign Up” मा गइ देखाइएको फारम भरी “Save” मा Click गर्नुहोस्।
4. Sign in गरिसकेपछि “Personal“ ट्याबमा जानुहोस्
5. अब त्यहाँ मागिएको विवरणहरु लेखि फारम भर्नुहोस् र “Next“ मा क्लिक गर्नुहोस्
6. त्यसै गरी तालिकामा देखाएको सबै ट्याबमा गइ मागिएको विवरणहरु भर्नुहोस्
7. “Upload“ ट्याबमा गइ हालसालै खिचेको फोटो, आफ्नो दस्तखत र आफ्नो नागरिकता अपलोड गर्नुहोस्
8. “Preview” ट्याबमा गइ भरेको विवरणहरु ठिक छ छैन जाँच गर्नुहोस् र “Next” मा जानुहोस्
9. अब Submit मा गइ कुन पदमा आवेदन दिन खोज्नुभएको हो छनौट गर्नुहोस् र अरु मागिएको विवरणहरु भरि “Submit” मा क्लिक गर्नुहोस्
10. Payment को लागि देखाएको तालिकामा “तिर्नुहोस्” मा click गर्नुहोस्
11. Global Bank छनोट गरी Online Payment सेलेक्ट गर्नुहोस्
12. तपाइले अब भौचर विवरणमा कारोबार संकेत अर्थात् EBP Number देख्नुहुनेछ
कारोबार सङ्केत अथवा EBP Number कहाँ प्रयोग गर्ने?
1. कारोबार सङ्केत अथवा EBP Number तपाईंले Khalti App मा गइ लोक सेवा परिक्षाको भुक्तानी गर्दा प्रयोग गर्नुपर्ने छ।
2. आफ्नो Khalti App खोली होमपेजमा रहेको “Government services” मा जानुहोस् र “Loksewa” मा ट्याप गर्नुहोस्
3. अब त्यहाँ आफ्नो बैंक छनौट गरी प्राप्त गर्नुभएको कारोबार सङ्केत अर्थात् EBP Number दाखिला गर्नुहोस् र तिर्नुपर्ने रकम दाखिला गरी “Get Details” मा ट्याप गर्नुहोस्
4. देखाइएको विवरण ठिक भए “Check Out” मा Click गरी पेमेन्ट विकल्प छनौट गर्नुहोस् ।
साथै तपाईंले Khalti बाट Global IME Bank मार्फत यी कार्यालयको शुल्क पनि भुक्तानी गर्न सक्नुहुन्छ।
OFFICE NAME |
Metropolitan Traffic Police Department |
Ministry of Foreign Affairs (Department of Passport) |
Department of Consular Services |
Department of Industry |
Cottage and Small Scale Industries |
Company Registrar |
Department of Immigration |
Public Service Commission |
Office of Transport Management, Thankot |
Office of Transport Mangement, Itahari |
Office of Transport Management, Birgunj |
Office of Transport Management, Pokhara |
Inland Revenue Office, Lahan |
Inland Revenue Office, Janakpur |
Inland Revenue Office, Tulsipur |
Inland Revenue Office, Dharan |
Inland Revenue Office, Kawasoti |
Malpot Office, Narayanghat |
Inland Revenue Office, Baireni |
District Administration Office, Lagankhel |
Inland Revenue Office, Mahendranagar |
Malpot Office, Tamghas |
Malpot Office, Liwang |
Malpot Office, Ghartigau |
Malpot Office, Siraha |
Inland Revenue Office, Kalanki |
District Traffic Police Office, Pokhara |
District Administration Office, Tamghas |
Inland Revenue Office, Besisahar Lamjung |
Malpot Office, Besisahar |
Inland Revenue Office, Kusma Parbat |
Malpot Office, Kusma |