दशैँको बेला हुने भिडभाडको कारण घर खर्च पठाउन काउन्टर धाउन झन्झट लाग्यो ? अहँ अब चिन्ता लिन पर्दैन। Khalti बाट घरै बसी कुपनकोड “REMITKHALTI” प्रयोग गरी सजिलै नेपालको जुनसुकै ठाउँमा रेमिट्यान्स पठाउनुहोस् र १०% (रु.५० सम्मको) आकर्षक क्यासब्याक प्राप्त गर्नुहोस्।
Remittance पठाउँन Khalti नै किन रोज्ने?
- १०% (रु. ५० सम्मको) आकर्षक क्यासब्याक पाईने
- घरैमै बसी केही सेकेण्डमै जुनसुकै समय र ठाउँमा पैसा पठाउन सकिने
- काउन्टर धाउने झन्झट बेहोर्नु नपर्ने
- आफ्नो समय र पैसा दुबैको बचत हुने
अनि Khalti बाट रेमिट्यान्स पठाउँदा १०% क्यासब्याक चाहीँ कसरी पाउने नि ?
- Khalti App को होमस्क्रिनमा रहको “Remittance” आइकनमा थिच्नुहोस्
- “Send Money” मा ट्याप गर्नुहोस्
- रेमिट्यान्स प्राप्त गर्ने व्यक्तिको ठेगाना छनौट गरी कुल रकम दाखिला गर्नुहोस्
- अब “Apply Coupon Code” मा ट्याप गरी कुपन कोड “REMITKHALTI” लेख्नुहोस्
- “Proceed” बटनमा ट्याप गरी पुन प्राप्त गर्ने व्यक्तिको सम्पूर्ण विवरण दाखिला गर्नुहोस्
- फेरी “SUBMIT” बटनमा क्लिक गर्नुहोस्
- अन्त्यमा सम्पूर्ण विवरण ठिक भएको निश्चित गरी “OK” बटनमा ट्याप गर्नुहोस्
नोट:तपाईले पैसा पुगे नपुगेको थाहा पाउन “Remittance” भित्र रहेको “TRACK MONEY” मा गई थाहा पाउन सक्नुहुनेछ।
अझै स्पस्ट रुपमा बुझ्नको लागि कृपया तल दिईएको भिडियो हेर्नुहोस्:
शर्तहरु:
- यो अफर KYC भेरीफाई गराएको ग्राहक र Khalti Pasal दुबैको हकमा लागु हुनेछ
- उक्त क्यासब्याक प्राप्त गर्ने व्यक्तिको हकमा लागु हुनेछैन
- प्रत्येक अंग्रेजी महीनाको अधिकतम १५ पटक सम्म कुपन कोड “REMITKHALTI” प्रयोग गरी रेमिट्यान्स पठाउँदा उक्त १०% (रु.५० सम्मको) क्यासब्याक पाइने
- न्यूनतम रु.१०० देखि रु.१ लाख सम्मको रेमिट्यान्स सजिलै पठाउन सकिने
- यस अफर 30 September देखि सुरु भई सिमित अवधि सम्मको लागि लागु मान्य हुने
आजै Khalti डाउनलोड गरी उक्त अफरको फाईदा उठाउनुहोस्।
Khalti को विभिन्न अभियान, अफर, र सेवा हरु सम्बन्धि जानकारीको लागि, कृपया हाम्रो आधिकारिक Facebook पेज, Youtube, Twitter, Viber, Linkedin, र Instagram मा Follow गर्नुहोस्।