1660-01-5-8888

Khalti ले ल्याएको छ तपाईकोलागि iPhone 14 जित्ने नयाँ अफर । यस अन्तर्गत तपाईले Khalti बाट Flight Booking  गरि  iphone 14 को विजेता बन्न  सक्नुहुनेछ । २०८० साल श्रावण  १० देखि ३१ भाद्र सम्म रहेको एस offer मा  Khalti बाटै Flight ticket booking गरि यो सुनौलो अवसर को मज्जा लिनुहोस्। 

 

पहिलो Flight Booking मा  Flat 300 Cashback

 

तपाईले पहिलो पटक Khalti मार्फत Flight Book गर्दै हुनुहुन्छ भने ‘FLYWITHKHALTI’ Promocode प्रयोग नबिर्सिनु होला। Promocode प्रयोग गरि  Flat 300 Cashback प्राप्त गर्नुहुनेछ। 

 

Khalti बाट Flight Ticket बुक किन गर्ने ? 

 

उडानमा अफरको साथै Khalti बाट Flight Ticket बुक गर्ने अन्य पनि थुप्रै फाईदाहरु जोडिएका छन्, जस्तै : 

  • घरबाटै Flight Ticket बुक गर्न सकिने
  • Refundable टिकट छान्न सकिने र सहज रिफण्ड पाइने 
  • टिकट प्रिन्ट गर्ने झन्झट नहुने 
  • सबै एयरलाइन्सको टिकट एकै ठाउँमा Compare गरी किन्न पाइने 
  • सबै फ्लाइट जानकारी एकै ठाउँमा हेरी चाहेको टिकट तुरुन्तै बुक गर्न सकिने 
  • Flight Booking मा केहि समस्या आएमा Travel Desk को सहायता लिन सकिने 

Khalti बाट कसरी Flight Ticket खरीद गर्ने ?

  • Khalti को होमपेज मा गई “Flight” आईकनमा ट्याप गर्नुहोस् 
  • One Way/Round Trip” छनोट गरी सम्पूर्ण विवरण भर्नुहोस् 
  • “Search Flight” बटन मा ट्याप गर्नुहोस् 
  • आफुले चाहेको “Flight Ticket” छनोट गरी “Continue” मा क्लिक गर्नुहोस् 
  • बुकिङ्ग “Confirm” गर्न “Ok” बटन मा ट्याप गर्नुहोस् 
  • अव पुन आफ्नो पुरा नाम र अरु विवरण भरी “Continue Booking” मा ट्याप गर्नुहोस् 
  • Pay” बटन मा ट्याप गरी पुन विवरण ठिक भएको यकिन गरि “OK” मा क्लिक गर्नुहोस् 

 टिकट डाउनलोड गर्न Khalti को होमपेजमा रहेको Transactions अप्सनमा गई DOWNLOAD RECEIPT मा ट्याप गर्नुहोस्। 

 

T & C (नियमहरु):

 

१. यो अफर श्रावण १० ,२०८० देखि भाद्र ३१ ,२०८० (28st July, 2022 to 17st September, 2022) सम्म लागु हुनेछ।

२. Promocode “FLYWITHKHALTI” प्रयोग गर्दा Falt Rs.300 सम्मको Cashback प्राप्त हुनेछ।

३. अफरको अन्तयमा एक भाग्यशाली बिजेताले Bumper Prize स्वरूप ‘iPhone 14’ जित्न सक्नुहुनेछ।

४.  यस अफर को iPhone14 को बिजेता Facebook LIVE मार्फत घोषणा गरिनेछ ।   

५. यस अफरमा Khalti का सबै KYC Verified User, Khalti Pasal तथा Dealer सहभागी हुन पाउनेछन् । 

६. प्राप्त भएको पुरस्कारमा लाग्ने सबै कर स्वयम् बिजेताले बेहोर्नु पर्नेछ।

७. यो पुरस्कार अरुको नाममा नामसारी गर्न पाइने छैन। 

८. विजेता घोषणा भएको ३० दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।

९. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।

१०. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।

११. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।

१२. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्दछ।

१३. आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।

 

 Flight Booking सम्बन्धि केहि समस्या आएमा Khalti को Travel Desk मा सम्पर्क गर्नुहोला 

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.