1660-01-5-8888

के तपाईँलाई थाह छ ? eSIM एक डिजिटल Sim हो जसले  Physical Sim कार्डको आवश्यकता हटाउँछ। 

अब Khalti बाट सजिलै आफ्नो  NCELL  Sim लाई E-SIM मा Convert गर्नुहोस् र Physical SIM राख्ने झन्झट बाट  मुक्त हुनुहोस्।

 

> मात्र Rs. 100 मा 

 

E-SIM support गर्ने Handset Models हरू

Iphone

iPhone XS series

iPhone 11 series

iPhone 12 series

iPhone 13 series

iPhone 14 series

iPhone 15 series

Samsung

Galaxy S21 series

Galaxy S22 series

Galaxy Z Flip series

Galaxy Z Fold series

Google

Pixel 4 series

Pixel 5 series

Pixel 6 series

 


Handset ले eSIM support गर्छ कि गर्दैन ?

Check गर्नको लागि तपाईँको Mobile phone बाट *#06# डायल गर्नुहोस्। यदि EID नम्बर (Embedded Identity Document) देखाउँछ भने, Handset ले eSIM Support गर्छ।

 

Ncell eSIM विदेशमा पनि समर्थित हुन्छ? कसरी Activate गर्ने?

– Yes। यदि तपाईँले *17129# डायल गरेर रोमिङ सेवा Activate गर्नुभएको छ भने, eSIM विदेशमा पनि समर्थित हुनेछ।

तलको Link मा गई Form भरी आजै eSIM request गर्नुहोस्।

Request Form भर्नुभएको 24 working hour भित्र Khalti प्रतिनिधीले हजुरलाई सम्पर्क गर्नुहुनेछ ।

 

सम्पर्कः: 

sim@khalti.com

pasalsupport@khalti.com