1660-01-5-8888

डिजिटल पेमेन्टलाई प्राेत्साहन गर्ने उद्देश्यले खल्तीले माेवाइल एपमार्फत काराेबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ नामकाे प्रबर्धनात्मक याेजना ल्याएकाे छ । अफरमा १० रूपैयाँदेखि ५०० रूपैयाँसम्म पठाउने ग्राहकमध्ये भाग्यशाली ५० जना विजेतालाई उहाँहरूले पठाएकाे रकम बराबरको रकम खल्तीले थपिदिने छ । असार १७ (जुलाई १) देखि असार २७ (जुलाई ११) सम्म हुने याेजनामा ग्राहकले ११ दिनमै आफूले पठाएकाे रकम दाेब्बर बनाउने अबसर पाउने छन् । बिजेताकाे वालेटमा खल्तीले तपाइँले पठाएजति नै रकम जम्मा गरिदिने छ । विजेता नबन्नु भए तपाइँकाे रकम असार ३१ (जुलाई १५) भित्र वालेटमै फिर्ता पाउनु हुनेछ । दाेब्बर रकम जित्न तपाइँ पनि आजै सहभागी बन्नुहाेस् ।

 

खल्तीको दुई गुणा अफर याेजनामा कसरी सहभागीता जनाउने ?:

एन्ड्रोइड/वेवपेज प्रयोगकर्ताले

१) ‘ ‘खल्ती’को ड्यासबोर्डमा रहेको Double Money मेनुमा क्लिक गर्नुहोस्स् |

२) रु. १० देखी रु. ५०० सम्मको रकम मात्र पठाउनुहोस्  |

IOS  प्रयोगकर्ताले

१) ‘ ‘खल्ती’को बजार सेक्सन भित्र जानुहोस् |

२) Khalti Paisa Double Offer मा क्लिक गर्नुहोस् |

३) रु. १० देखी रु. ५०० सम्मको रकम मात्र पठाउनुहोस्  |

खल्तीको खाता खोल्न : https://bit.ly/KhaltiRegister

KYC को लागि: https://bit.ly/fillKhaltiKYC

फण्ड लोड गर्न: https://bit.ly/KhaltiLoadFund

 

शर्तहरू:

१) यो योजना जुलाई १ देखि जुलाई ११ (असार १७ देखि असार २७) सम्म लागू हुनेछ |

२) सहभागीहरूले जुलाई ११ सम्म आफ्नो KYC Verify गरी सक्नु पर्नेछ |

३) यो योजनामा ‘खल्ती’ को सबै प्रयोगकर्ताहरू तथा एजेन्टहरू सहभागी हुन सक्नुहुनेछ |

४) जुलाई १२ मा ५० जना विजेता घोषणा हुनेछ र सहभागीहरूले पठाउनु भएको रकममा त्यती नै रकम (अधिकतम रु. ५०० मात्र) थपेर ‘खल्ती’ ले तपाईँको खातामा उपलब्ध गराउनेछ |

५) विजेताबाहेक अन्य सबै सहभागीहरुको रकम जुलाई १५ भित्र उहाँहरूको ‘खल्ती’ खातामा नै फिर्ता गरिनेछ |

६) यो योजनाको मुख्य उद्देश्य डिजिटल भुक्तानीप्रति प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने हो र यो क्याम्पेन नेपाल सरकारद्वारा प्रतिबन्धित चिठ्ठा या जुवा हाेइन । किनकि सहभागीहरू सबैको पैसा पुन: फिर्ता गर्ने गरी यो योजना संचालनमा ल्याईएको छ |

७) एक जनाले यो योजनामा जति पटक पनि सहभागिता जनाउन पाउनेछन् |

८) यो योजनाको शर्तहरू परिवर्तन गर्न सक्ने, कुनै सहभागीलाई अयोग्य गर्न सक्ने या योजना नै बन्द गर्ने अधिकार ‘खल्ती’ सँग रहने छ । 

९) कम्पनीले सहभागीलाई विभिन्न किसिमका बजार प्रवर्द्धन सम्बन्धि जानकारीहरू प्रदान गर्नसक्ने कुरामा सहभागीहरूको सहमति हुनेछ | 

१०) विजेताले सबै शर्तहरू पालना गरेको हुनु पर्नेछ |

 

थप जानकारीका लागि support@khalti.com मा इमेल वा १६६००१५८८८८/०१-५९७००१७ मा कल गर्नुहोला ।